Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भूकम्पीय जोखिम व्यवस्थापनका लागि नेपाल र विश्व बैंकबीच सम्झौता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २९, २०८३
भूकम्पीय जोखिम व्यवस्थापनका लागि नेपाल र विश्व बैंकबीच सम्झौता
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भूकम्पबाट हुने क्षति व्यवस्थापन तथा आर्थिक जोखिम न्यूनीकरणका लागि नेपाल सरकार र विश्व बैंकबीच विपद् बन्ड (क्याटास्ट्रोफ बन्ड) सम्बन्धी सम्झौता भएको छ।

थाइल्यान्डमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थसचिव डा. घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार नेपालमा ठूलो भूकम्प गएको अवस्थामा अन्तर्राष्ट्रिय पुँजी बजारबाट ८ करोडदेखि १९ करोड अमेरिकी डलरसम्म विपद् जोखिम वित्तपोषण जुटाउन सकिनेछ। तीन वर्ष अवधिको यस बन्डमार्फत निर्धारित प्राविधिक मापदण्ड पूरा भएमा नेपालले छिटो आर्थिक सहायता प्राप्त गर्न सक्नेछ।

बन्डको संरचना निर्माण, जारी प्रक्रिया र जोखिम विश्लेषणमा विश्व बैंकले प्राविधिक सहयोग उपलब्ध गराउनेछ। प्रारम्भिक अध्ययन, कानुनी परामर्श र जोखिम विश्लेषणका लागि नेपालले तीन लाख अमेरिकी डलर उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।

यस सम्झौताले भविष्यमा अन्य प्राकृतिक विपद्को जोखिम व्यवस्थापनका लागि पनि अन्तर्राष्ट्रिय पुँजी बजारबाट वित्तीय स्रोत जुटाउने सम्भावना खोलेको छ। यद्यपि बन्डको प्रिमियम, सर्त र भुक्तानीको सीमासम्बन्धी विवरण अझै तय हुन बाँकी छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कृषि र वातावरण संरक्षणमा ग्रामीण महिलाको भूमिका महत्वपूर्ण
फ्ल्यास हेडिङ

कृषि र वातावरण संरक्षणमा ग्रामीण महिलाको भूमिका महत्वपूर्ण

अशोज २९, २०८३
दुई महिनामै ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रियो
फ्ल्यास हेडिङ

दुई महिनामै ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रियो

अशोज २९, २०८३
दसैँ मनाउन काठमाडौँ छाड्नेको सङ्ख्या दुई लाख ६२ हजार नाघ्यो
फ्ल्यास हेडिङ

दसैँ मनाउन काठमाडौँ छाड्नेको सङ्ख्या दुई लाख ६२ हजार नाघ्यो

अशोज २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कृषि र वातावरण संरक्षणमा ग्रामीण महिलाको भूमिका महत्वपूर्ण

कृषि र वातावरण संरक्षणमा ग्रामीण महिलाको भूमिका महत्वपूर्ण

अशोज २९, २०८३
दुई महिनामै ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रियो

दुई महिनामै ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रियो

अशोज २९, २०८३
दसैँ मनाउन काठमाडौँ छाड्नेको सङ्ख्या दुई लाख ६२ हजार नाघ्यो

दसैँ मनाउन काठमाडौँ छाड्नेको सङ्ख्या दुई लाख ६२ हजार नाघ्यो

अशोज २९, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको अन्तिम मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने

कांग्रेसको १५औँ महाधिवेशनको अन्तिम मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने

अशोज २९, २०८३
संसदीय सुनुवाइ समितिबाट दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मत अस्वीकृत

संसदीय सुनुवाइ समितिबाट दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मत अस्वीकृत

अशोज २९, २०८३
रास्वपाको उम्मेदवार छनोट रूपरेखा सार्वजनिक

रास्वपाको उम्मेदवार छनोट रूपरेखा सार्वजनिक

अशोज २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व