Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पशुपतिनाथको सुरक्षा र प्रवेश व्यवस्थामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २१, २०८३
पशुपतिनाथको सुरक्षा र प्रवेश व्यवस्थामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ मन्दिरको धार्मिक परम्परा र मर्यादा कायम राख्न प्रवेश व्यवस्था, सुरक्षा तथा अनुगमन प्रणाली थप प्रभावकारी बनाउन माग गरेको छ।

परिषद्को मठ–मन्दिर तथा पुरोहित विभागले जारी गरेको विज्ञप्तिमा परम्परागत नियमअनुसार मूल मन्दिर तथा गर्भगृहमा हिन्दुबाहेक अन्य धर्मावलम्बीको प्रवेश निषेध रहेको उल्लेख गरिएको छ। परिषद्ले यो व्यवस्था धार्मिक आस्था, मन्दिरको पवित्रता र परम्परागत पूजा पद्धतिको संरक्षणसँग सम्बन्धित रहेको जनाएको छ।

हालै सामाजिक सञ्जाल टिकटकमा पशुपतिनाथको संवेदनशील क्षेत्रको भिडियो सार्वजनिक भएपछि परिषद्ले मन्दिरको सुरक्षा तथा निगरानी व्यवस्थामाथि प्रश्न उठाएको छ।

धार्मिक स्वतन्त्रताको सम्मान गर्दै पशुपति क्षेत्रका स्थापित नियम र मर्यादाको पालना सुनिश्चित गर्नुपर्ने परिषद्को भनाइ छ।

पशुपति क्षेत्र विकास कोषको अनुगमन प्रणालीमा कमजोरी देखिएको भन्दै परिषद्ले यस्ता घटना दोहोरिन नदिन निगरानी बढाउन र नियम उल्लङ्घन गर्नेमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न आग्रह गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

झर्नाखोलाको कटानले खेतीयोग्य जमिन जोखिममा
फ्ल्यास हेडिङ

झर्नाखोलाको कटानले खेतीयोग्य जमिन जोखिममा

अशोज २१, २०८३
कांग्रेसमा नेतृत्वका लागि उम्मेदवारी दर्ता, प्रथम नामावली सार्वजनिक
फ्ल्यास हेडिङ

कांग्रेसमा नेतृत्वका लागि उम्मेदवारी दर्ता, प्रथम नामावली सार्वजनिक

अशोज २१, २०८३
भोटेकोशी बाढीको असरले नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
अर्थतन्त्र

भोटेकोशी बाढीको असरले नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

अशोज २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

झर्नाखोलाको कटानले खेतीयोग्य जमिन जोखिममा

झर्नाखोलाको कटानले खेतीयोग्य जमिन जोखिममा

अशोज २१, २०८३
कांग्रेसमा नेतृत्वका लागि उम्मेदवारी दर्ता, प्रथम नामावली सार्वजनिक

कांग्रेसमा नेतृत्वका लागि उम्मेदवारी दर्ता, प्रथम नामावली सार्वजनिक

अशोज २१, २०८३
भोटेकोशी बाढीको असरले नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

भोटेकोशी बाढीको असरले नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

अशोज २१, २०८३
पशुपतिनाथको सुरक्षा र प्रवेश व्यवस्थामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग

पशुपतिनाथको सुरक्षा र प्रवेश व्यवस्थामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग

अशोज २१, २०८३
मेसीको राष्ट्रिय टोलीबाट बिदाइ, अर्जेन्टिनाको विजयी यात्रा

मेसीको राष्ट्रिय टोलीबाट बिदाइ, अर्जेन्टिनाको विजयी यात्रा

अशोज २१, २०८३
एनपीएल तेस्रो संस्करणको तयारी तीव्र, दर्शक क्षमता बढाउने क्यानको तयारी

एनपीएल तेस्रो संस्करणको तयारी तीव्र, दर्शक क्षमता बढाउने क्यानको तयारी

अशोज २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व