Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १२, २०८३
महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव घटेर एक लाख क्युसेकभन्दा तल झरेपछि बनबासा पुलबाट चारपाङ्ग्रे मालवाहक तथा यात्रुवाहक सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरका अनुसार भारतको बनबासास्थित शारदा ब्यारेजमा सोमबार बिहान ११ बजे महाकाली नदीको बहाव ९८ हजार २ सय ७२ क्युसेक मापन गरिएको थियो ।

शनिबार साँझ एक लाख क्युसेक नाघेको नदीको बहाव आइतबार दिउँसो २ बजे १ लाख ७७ हजार ९ सय २ क्युसेकसम्म पुगेको थियो । बहाव क्रमशः घट्दै सोमबार बिहान एक लाख क्युसेकभन्दा तल झरेपछि बनबासा पुलबाट चारपाङ्ग्रे सवारीसाधनको आवागमन खुलाइएको हो ।

महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सुरक्षाका लागि यसअघि चारपाङ्ग्रे मालवाहक तथा यात्रुवाहक सवारीसाधनको आवागमन रोकिएको थियो । बहाव दुई लाख क्युसेक नाघेमा दुईपाङ्ग्रे सवारीसाधन र पैदल यात्रासमेत रोक्ने गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताउनुभयो ।

नदीको जलस्तर घटे पनि महाकालीसहित अन्य खोलानालाको पानीको सतह अझै सामान्य अवस्थामा नफर्किएकाले जोखिम कायमै रहेको प्रशासनले जनाएको छ । प्रशासनले तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन, नदी तथा खोलानालामा नजान र जोखिमयुक्त गतिविधि नगर्न आग्रह गरेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा
खेलकुद

एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा

अशोज १२, २०८३
प्रि–ओपन सेसनमा नेप्से ३.१९ अंकले उकालो
अर्थतन्त्र

प्रि–ओपन सेसनमा नेप्से ३.१९ अंकले उकालो

अशोज १२, २०८३
आर्थिक गणनाको तथ्याङ्कलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ्यो
अर्थतन्त्र

आर्थिक गणनाको तथ्याङ्कलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ्यो

अशोज १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन

महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन

अशोज १२, २०८३
एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा

एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा

अशोज १२, २०८३
प्रि–ओपन सेसनमा नेप्से ३.१९ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से ३.१९ अंकले उकालो

अशोज १२, २०८३
आर्थिक गणनाको तथ्याङ्कलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ्यो

आर्थिक गणनाको तथ्याङ्कलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ्यो

अशोज १२, २०८३
मौसम खुलेसँगै बाजुराको जनजीवन सामान्य बन्दै

मौसम खुलेसँगै बाजुराको जनजीवन सामान्य बन्दै

अशोज १२, २०८३
सुदूरपश्चिमेली नेपाली समाज कतारको नयाँ नेतृत्वमा रबिन्द्र सिंह

सुदूरपश्चिमेली नेपाली समाज कतारको नयाँ नेतृत्वमा रबिन्द्र सिंह

अशोज १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व