Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादनको तयारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १२, २०८३
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादनको तयारी
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । कालीगण्डकी नदीमा पानीको बहाव घट्दै गएपछि स्याङ्जास्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट आजदेखि विद्युत् उत्पादन पुनः सुरु गर्ने तयारी गरिएको छ।

लगातारको वर्षाका कारण नदीमा पानीको बहाव अत्यधिक बढेपछि सुरक्षाका लागि चार दिनदेखि आयोजनाको उत्पादन बन्द गरिएको थियो। अहिले जलसतह घट्दै गएपछि प्राविधिक टोलीले बाढीपछिको अवस्थाको निरीक्षण गरी उत्पादन पुनः सञ्चालनको तयारी गरेको हो।

आयोजनाका प्रमुख आत्मेस पौडेलका अनुसार बाढीका बेला मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा छाडिएको थियो। कालीगण्डकी ‘ए’ आयोजनाबाट १४४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेविसंघबाट सुरु भएको भोजराज बोहराको राजनीतिक यात्रा, १५औँ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
राजनीति

नेविसंघबाट सुरु भएको भोजराज बोहराको राजनीतिक यात्रा, १५औँ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

अशोज १२, २०८३
महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन
फ्ल्यास हेडिङ

महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन

अशोज १२, २०८३
एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा
खेलकुद

एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा

अशोज १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेविसंघबाट सुरु भएको भोजराज बोहराको राजनीतिक यात्रा, १५औँ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

नेविसंघबाट सुरु भएको भोजराज बोहराको राजनीतिक यात्रा, १५औँ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

अशोज १२, २०८३
महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन

महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन

अशोज १२, २०८३
एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा

एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा

अशोज १२, २०८३
प्रि–ओपन सेसनमा नेप्से ३.१९ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से ३.१९ अंकले उकालो

अशोज १२, २०८३
आर्थिक गणनाको तथ्याङ्कलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ्यो

आर्थिक गणनाको तथ्याङ्कलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ्यो

अशोज १२, २०८३
मौसम खुलेसँगै बाजुराको जनजीवन सामान्य बन्दै

मौसम खुलेसँगै बाजुराको जनजीवन सामान्य बन्दै

अशोज १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व