Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ११, २०८३
१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र तथा प्रदेश निर्वाचन क्षेत्रस्तरीय अधिवेशन हुँदैछ।

लगातारको वर्षाका कारण असोज १० गतेका लागि तय गरिएको अधिवेशन प्रभावित भएपछि केन्द्रीय निर्वाचन समितिले जिल्लाको मौसम र स्थानीय अवस्थाअनुसार असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्न विकल्प दिएको थियो।

आज झापा, मोरङ, काठमाडौं, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालिकोट र सुर्खेतमा अधिवेशन हुँदैछ।

त्यस्तै, सोमबार २९ जिल्लामा तथा असोज १३ गते सुनसरी, नुवाकोट, मकवानपुर, नवलपरासी, बर्दिया र दैलेखमा अधिवेशन गर्ने तयारी छ। इलाममा भने असोज १४ गते क्षेत्रीय अधिवेशन हुने तय भएको छ।

निर्वाचन समितिका अनुसार १७ जिल्लाले भने असोज १० मै क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको भाउ तोलामा ७ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
अर्थ/ब्यापार

सुनको भाउ तोलामा ७ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

अशोज ११, २०८३
विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक
फ्ल्यास हेडिङ

विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक

अशोज ११, २०८३
पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड
कला/संस्कृति

पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

अशोज ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

अशोज ११, २०८३
सुनको भाउ तोलामा ७ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा ७ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

अशोज ११, २०८३
विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक

विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक

अशोज ११, २०८३
पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

अशोज ११, २०८३
भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

अशोज ११, २०८३
बजारमा टिकेन २१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से १७ अंकले घट्यो

बजारमा टिकेन २१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से १७ अंकले घट्यो

अशोज ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व