Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १०, २०८३
परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका प्रमुख अतुल खरेसँग शुक्रबार भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा भएको साइडलाइन भेटवार्तामा नेपाल–संयुक्त राष्ट्रसङ्घ सहकार्य तथा राष्ट्रसङ्घीय शान्ति स्थापनाका विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको डिपार्टमेन्ट अफ अपरेसन सपोर्टले विश्वभर राष्ट्रसङ्घीय निकायका लागि आवश्यक सञ्चालन तथा सहयोगसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

भेटमा मन्त्री खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपालको दीर्घकालीन र निरन्तर योगदानबारे चर्चा गरेका थिए । नेपालले विश्व शान्ति र सुरक्षाका लागि विभिन्न राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा सैनिक तथा सुरक्षा जनशक्ति परिचालन गर्दै आएको र शान्ति स्थापनाका क्षेत्रमा नेपालको प्रतिबद्धता निरन्तर रहने विषयमा उनले जोड दिएका थिए ।

उपमहासचिव खरेसँगको भेटमा शान्ति स्थापनाका क्रममा नेपाली शान्ति सैनिकले सामना गर्ने विभिन्न सञ्चालनगत तथा व्यवस्थापकीय पक्ष, आवश्यक सहयोग र राष्ट्रसङ्घीय शान्ति अभियानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरे ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै
फ्ल्यास हेडिङ

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

अशोज ११, २०८३
सुनको भाउ तोलामा ७ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
अर्थ/ब्यापार

सुनको भाउ तोलामा ७ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

अशोज ११, २०८३
विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक
फ्ल्यास हेडिङ

विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक

अशोज ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

अशोज ११, २०८३
सुनको भाउ तोलामा ७ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा ७ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

अशोज ११, २०८३
विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक

विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक

अशोज ११, २०८३
पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

अशोज ११, २०८३
भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

अशोज ११, २०८३
बजारमा टिकेन २१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से १७ अंकले घट्यो

बजारमा टिकेन २१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से १७ अंकले घट्यो

अशोज ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व