Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दल त्याग गरेपछि दुई उपाध्यक्षसहित १० स्थानीय जनप्रतिनिधिको पद रिक्त

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ३१, २०८३
दल त्याग गरेपछि दुई उपाध्यक्षसहित १० स्थानीय जनप्रतिनिधिको पद रिक्त
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ।

आयोगले आज सूचना प्रकाशित गर्दै सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले दल त्याग गरेको पुष्टि भएपछि उनीहरूको निर्वाचित पद रिक्त भएको जानकारी दिएको हो।

आयोगका अनुसार मधेस प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका एक जनप्रतिनिधिको पद रिक्त भएको छ।

मधेस प्रदेशमा धनुषाको शहीदनगर नगरपालिका–५ का वडाध्यक्ष तनुकलाल कुसियैत, विदेह नगरपालिका–६ का वडाध्यक्ष जयराम मण्डल, कमला नगरपालिका–५ का वडाध्यक्ष शीबा पासमान र मिथिला नगरपालिका–२ का वडाध्यक्ष बिहारी महतो कोइरीको पद रिक्त भएको छ।

कोशी प्रदेशमा खोटाङको केपिलासगढी गाउँपालिका–३ का वडाध्यक्ष तुलाराम राई, बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई तथा मोरङको धनपालथान गाउँपालिका–५ का वडाध्यक्ष गयानन्द सरदारको पद रिक्त भएको आयोगले जनाएको छ।

त्यस्तै, बागमती प्रदेशअन्तर्गत दोलखाको जिरी नगरपालिका–६ का वडाध्यक्ष मर्जितबहादुर खड्का र वडा नं. ३ का वडाध्यक्ष खेटराज घिमिरे तथा सुदूरपश्चिमको कैलालीस्थित बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको पद पनि रिक्त भएको छ।

आयोगका अनुसार २०७९ को स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलबाट निर्वाचित भई पछि अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिबारे सम्बन्धित दलका केन्द्रीय समितिको निर्णयसहितको विवरण आयोगमा प्राप्त भएको थियो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ मा भएको व्यवस्थाअनुसार दल त्याग गरेको देखिएपछि सम्बन्धित जनप्रतिनिधिको पद रिक्त भएको आयोगले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न
फ्ल्यास हेडिङ

बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न

भदौ ३१, २०८३
व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी
फ्ल्यास हेडिङ

व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी

भदौ ३१, २०८३
भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो
अर्थतन्त्र

भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो

भदौ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न

बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न

भदौ ३१, २०८३
व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी

व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी

भदौ ३१, २०८३
राष्ट्रका लागि केही गरौँ

राष्ट्रका लागि केही गरौँ

भदौ ३१, २०८३
भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो

भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो

भदौ ३१, २०८३
दल त्याग गरेपछि दुई उपाध्यक्षसहित १० स्थानीय जनप्रतिनिधिको पद रिक्त

दल त्याग गरेपछि दुई उपाध्यक्षसहित १० स्थानीय जनप्रतिनिधिको पद रिक्त

भदौ ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन–देउवा पक्षबीच फरक आह्वान, कार्यतालिकालाई लिएर विवाद

कांग्रेस महाधिवेशनमा गगन–देउवा पक्षबीच फरक आह्वान, कार्यतालिकालाई लिएर विवाद

भदौ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व