Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आज कुशेऔँशी पर्व, पितृ सम्झिँदै बाबुको सम्मान गर्ने दिन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २६, २०८३
आज कुशेऔँशी पर्व, पितृ सम्झिँदै बाबुको सम्मान गर्ने दिन
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।  बाबुको सम्मान, पितृको सम्झना र सनातन संस्कृतिको संरक्षणसँग जोडिएको कुशेऔँशी पर्व आज देशभर श्रद्धापूर्वक मनाइँदैछ।

भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा वैदिक सनातन धर्मावलम्बीहरूले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने परम्परा छ।

धार्मिक मान्यताअनुसार शास्त्रोक्त विधिबाट पूजा गरी उखेलिएको कुश घरमा राख्दा परिवारमा सुख, शान्ति र कल्याण हुने विश्वास गरिन्छ। आजकै दिन उखेलिएको कुश भने वर्षभरि प्रयोग गर्न सकिने मान्यता छ।

कुशेऔँशीलाई *‘बाबुको मुख हेर्ने दिन’*का रूपमा पनि विशेष महत्वका साथ लिइन्छ। जीवित बाबुलाई छोराछोरीले आफूलाई सक्नेअनुसार मिठो भोजन तथा मिठाइ खुवाएर सम्मान गर्ने र आशीर्वाद लिने गर्छन्।

बाबु गुमाइसकेकाहरू भने आफ्ना दिवंगत पितृको सम्झनामा तीर्थस्थल पुगेर तर्पण, पिण्डदान, श्राद्ध तथा सिदादान गर्ने गर्छन्।

यसै अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष धार्मिक मेला लाग्दैछ। दिवंगत बाबुको नाममा तर्पण तथा पिण्डदान गर्न गोकर्णमा श्रद्धालुको उल्लेख्य उपस्थिति रहने गर्दछ।

यस्तै, रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि कुशेऔँशीको अवसरमा मेला लाग्ने परम्परा छ। तर यस वर्ष भोटेकोशी बाढीका कारण त्यहाँ मेला सञ्चालन हुने वा नहुने विषयमा अन्योल रहेको छ।

‘पितृदेवो भव’ अर्थात् बाबुआमालाई देवतासरह सम्मान गर्नुपर्छ भन्ने सनातन मान्यतालाई आत्मसात् गर्दै मनाइने कुशेऔँशीले परिवारमा प्रेम, सम्मान र पुस्तौँदेखि चलिआएको संस्कारलाई जोड्ने काम गर्छ।

पवित्र कुश घरमा भित्र्याउँदै, जीवित बाबुको सम्मान गर्दै र दिवंगत पितृलाई श्रद्धापूर्वक सम्झिँदै आज देशभर कुशेऔँशी पर्व मनाइँदैछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, भोटेकोशीले टुटाएको सडक सम्पर्क जोडियो
पूर्वाधार विकास

पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, भोटेकोशीले टुटाएको सडक सम्पर्क जोडियो

भदौ २६, २०८३
नेपाललाई ग्रे लिस्टबाट निकाल्न सरकारको तीव्र पहल : अर्थमन्त्री वाग्ले
फ्ल्यास हेडिङ

नेपाललाई ग्रे लिस्टबाट निकाल्न सरकारको तीव्र पहल : अर्थमन्त्री वाग्ले

भदौ २६, २०८३
सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो
फ्ल्यास हेडिङ

सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

भदौ २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, भोटेकोशीले टुटाएको सडक सम्पर्क जोडियो

पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, भोटेकोशीले टुटाएको सडक सम्पर्क जोडियो

भदौ २६, २०८३
नेपाललाई ग्रे लिस्टबाट निकाल्न सरकारको तीव्र पहल : अर्थमन्त्री वाग्ले

नेपाललाई ग्रे लिस्टबाट निकाल्न सरकारको तीव्र पहल : अर्थमन्त्री वाग्ले

भदौ २६, २०८३
सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

भदौ २६, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमाथि छलफल हुने

भदौ २६, २०८३
आज कुशेऔँशी पर्व, पितृ सम्झिँदै बाबुको सम्मान गर्ने दिन

आज कुशेऔँशी पर्व, पितृ सम्झिँदै बाबुको सम्मान गर्ने दिन

भदौ २६, २०८३
कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व