Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १४, २०८३
७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली पुँजी बजारमा सर्वसाधारणबाट पुँजी जुटाउन ११७ कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्।

सेबोनका अनुसार ती कम्पनीले कुल ७१ अर्ब ४२ करोड २० लाख रुपैयाँबराबरको ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका हुन्।

बोर्डले कम्पनीहरूको आवेदन प्रक्रियालाई ६ चरणमा विभाजन गरेको छ। जसमध्ये ७६ कम्पनीको आवेदन प्रारम्भिक दर्ता चरणमा छ भने १९ कम्पनीको कागजात बोर्डमा पुगेको छ।

त्यस्तै, १० कम्पनीले बोर्डको टिप्पणीको जवाफ दिइसकेका छन् भने दुई कम्पनी अन्तिम समीक्षाको चरणमा पुगेका छन्। अन्तिम समीक्षामा रहेका आशुतोष इनर्जी र कान्तिपुर फर्मास्युटिकल्स ल्याबले क्रमशः १२ करोड र १७ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न अनुमति मागेका छन्।

आईपीओ निष्कासनका लागि आवेदन दिएका कम्पनीमा सिमेन्ट, जलविद्युत्, होटल, स्टिल, बिमा तथा अन्य क्षेत्रका कम्पनी रहेका छन्।

यद्यपि, आवेदन दिँदैमा आईपीओ निष्कासनको अनुमति सुनिश्चित नहुने भएकाले लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था, नाफा, ऋणभार र जोखिम अध्ययन गरेर मात्र लगानीसम्बन्धी निर्णय गर्नुपर्ने हुन्छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो
अर्थ/ब्यापार

प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

कार्तिक १४, २०८३
भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम
फ्ल्यास हेडिङ

भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम

कार्तिक १४, २०८३
पाकिस्तानमा २१ वर्षपछि इङ्ग्ल्यान्डको जित
खेलकुद

पाकिस्तानमा २१ वर्षपछि इङ्ग्ल्यान्डको जित

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

कार्तिक १४, २०८३
प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

कार्तिक १४, २०८३
भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम

भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम

कार्तिक १४, २०८३
पाकिस्तानमा २१ वर्षपछि इङ्ग्ल्यान्डको जित

पाकिस्तानमा २१ वर्षपछि इङ्ग्ल्यान्डको जित

कार्तिक १४, २०८३
१५ मिनेटमै रोनाल्डोको ह्याट्रिक, अल नासरको शानदार जित

१५ मिनेटमै रोनाल्डोको ह्याट्रिक, अल नासरको शानदार जित

कार्तिक १४, २०८३
राशिद खानले बनाए टी–२० मा नयाँ विश्व कीर्तिमान

राशिद खानले बनाए टी–२० मा नयाँ विश्व कीर्तिमान

कार्तिक १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व