Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन्।

पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि मन्त्री यादवको चर्को आलोचना हुँदै आएको थियो। ग्यास आपूर्ति सहज बनाउन नसकेको भन्दै उनीमाथि विभिन्न क्षेत्रबाट प्रश्न उठ्दै आएका थिए।

यादवले बुधबार मात्रै मन्त्रालयका कर्मचारीले आफूलाई काम गर्न नदिएको गुनासो गरेकी थिइन्। त्यस्तै, ग्यास आपूर्ति सहज बनाउन ग्यास उद्योगीहरूको ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति दिएपछि पनि उनको आलोचना भएको थियो।

मन्त्री यादवको उक्त अभिव्यक्तिप्रति नेपाल उद्योग वाणिज्य महासंघले समेत आपत्ति जनाएको थियो। महासंघले निजी क्षेत्रलाई दोषारोपण गर्नुको सट्टा सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरका किशोर शाही अस्ट्रेलियाको स्वयंसेवा सम्मानका लागि मनोनित 
फ्ल्यास हेडिङ

कञ्चनपुरका किशोर शाही अस्ट्रेलियाको स्वयंसेवा सम्मानका लागि मनोनित 

कार्तिक १३, २०८३
सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो

कार्तिक १३, २०८३
७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै
अर्थतन्त्र

७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

कार्तिक १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरका किशोर शाही अस्ट्रेलियाको स्वयंसेवा सम्मानका लागि मनोनित 

कञ्चनपुरका किशोर शाही अस्ट्रेलियाको स्वयंसेवा सम्मानका लागि मनोनित 

कार्तिक १३, २०८३
सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो

सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो

कार्तिक १३, २०८३
७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

कार्तिक १३, २०८३
प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

कार्तिक १३, २०८३
भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम

भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम

कार्तिक १३, २०८३
पाकिस्तानमा २१ वर्षपछि इङ्ग्ल्यान्डको जित

पाकिस्तानमा २१ वर्षपछि इङ्ग्ल्यान्डको जित

कार्तिक १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व