Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था नआओस् : पूर्वप्रधानमन्त्री कार्की

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २३, २०८३
नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था नआओस् : पूर्वप्रधानमन्त्री कार्की
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नागरिकलाई पुनः सडकमा उत्रिनुपर्ने परिस्थिति सिर्जना हुन नदिन सबै पक्ष जिम्मेवार र सचेत बन्नुपर्ने बताउनुभएको छ।

नवयुवा आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत् सन्देश जारी गर्दै उहाँले राजनीतिक स्थायित्व केवल संसदीय गणितबाट नभई शासन सञ्चालन गर्ने नेतृत्वको चरित्र, जिम्मेवारी र कार्यशैलीबाट निर्धारण हुने उल्लेख गर्नुभएको छ।

कार्कीले देशमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विधिको शासन सुनिश्चित गर्न तथा नागरिकको सम्मान र अधिकारको रक्षा गर्न सरकार प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।

नवयुवा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको तथा राष्ट्रिय सम्पदा र धरोहरसमेत गुमेको स्मरण गर्दै उहाँले त्यसबाट लागेको पीडा र घाउ सजिलै नमेटिने बताउनुभएको छ।

उहाँले नवयुवा आन्दोलनबाट भएको जनधनको क्षतिको पीडा अझै ताजै रहेका बेला भोटेकोशी बाढीले अर्को ठूलो संकट थपेको उल्लेख गर्नुभएको छ। यस्तो कठिन परिस्थितिमा सबै नागरिक धैर्य, जिम्मेवारी र एकताका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ छ।

भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार विघटन भएको थियो। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन गरिएको थियो।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी बाढीपीडितका लागि सर्वोत्तम सिमेन्टको १ करोड ११ लाख सहयोग
अर्थ/ब्यापार

भोटेकोशी बाढीपीडितका लागि सर्वोत्तम सिमेन्टको १ करोड ११ लाख सहयोग

भदौ २३, २०८३
बाढी–पहिरो पीडितका लागि वर्ल्डलिंकको १ करोड १ लाख सहयोग
अर्थ/ब्यापार

बाढी–पहिरो पीडितका लागि वर्ल्डलिंकको १ करोड १ लाख सहयोग

भदौ २३, २०८३
जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तनदेखि सुशासनको बहससम्म
फ्ल्यास हेडिङ

जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तनदेखि सुशासनको बहससम्म

भदौ २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोटेकोशी बाढीपीडितका लागि सर्वोत्तम सिमेन्टको १ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि सर्वोत्तम सिमेन्टको १ करोड ११ लाख सहयोग

भदौ २३, २०८३
नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था नआओस् : पूर्वप्रधानमन्त्री कार्की

नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था नआओस् : पूर्वप्रधानमन्त्री कार्की

भदौ २३, २०८३
बाढी–पहिरो पीडितका लागि वर्ल्डलिंकको १ करोड १ लाख सहयोग

बाढी–पहिरो पीडितका लागि वर्ल्डलिंकको १ करोड १ लाख सहयोग

भदौ २३, २०८३
जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तनदेखि सुशासनको बहससम्म

जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तनदेखि सुशासनको बहससम्म

भदौ २३, २०८३
नवयुवाको माग सम्बोधनमा कमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : एमाले महासचिव पोखरेल

नवयुवाको माग सम्बोधनमा कमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : एमाले महासचिव पोखरेल

भदौ २३, २०८३
आज ‘जेन्जी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा

आज ‘जेन्जी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा

भदौ २३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व