Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १०, २०८३
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेबाट गण्डकी प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले राजीनामा दिएका छन् ।

बुधबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर राजीनामा बुझाएका हुन् । यसअघि मंगलबार बसेको संसदीय बोर्ड बैठकले मन्त्रीहरूलाई राजीनामा दिन निर्णय गरेको थियो ।

राजीनामा दिनेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्द नेपाली, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम कार्की, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र स्वास्थ्यमन्त्री लक्ष्मण पाण्डे छन् ।

उनीहरू मन्त्रिपरिषद् हेरफेरका क्रममा गत वैशाख २ गते मन्त्री नियुक्त भएका थिए ।

सत्ता समीकरण परिवर्तन भएपछि एमालेका मन्त्रीहरू कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारबाट बाहिरिएका हुन् । हाल प्रदेशमा एमाले–नेकपा समीकरण बनेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नागढुंगा सुरुङमार्गमा मंसिर १५ देखि शुल्क लाग्ने, कुन गाडीलाई कति?
फ्ल्यास हेडिङ

नागढुंगा सुरुङमार्गमा मंसिर १५ देखि शुल्क लाग्ने, कुन गाडीलाई कति?

कार्तिक १३, २०८३
एनपीएलमा जनकपुर बोल्ट्सले भित्र्यायो बङ्गलादेशी स्टार परवेज इमोन
खेलकुद

एनपीएलमा जनकपुर बोल्ट्सले भित्र्यायो बङ्गलादेशी स्टार परवेज इमोन

कार्तिक १३, २०८३
चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना
फ्ल्यास हेडिङ

चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना

कार्तिक १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नागढुंगा सुरुङमार्गमा मंसिर १५ देखि शुल्क लाग्ने, कुन गाडीलाई कति?

नागढुंगा सुरुङमार्गमा मंसिर १५ देखि शुल्क लाग्ने, कुन गाडीलाई कति?

कार्तिक १३, २०८३
एनपीएलमा जनकपुर बोल्ट्सले भित्र्यायो बङ्गलादेशी स्टार परवेज इमोन

एनपीएलमा जनकपुर बोल्ट्सले भित्र्यायो बङ्गलादेशी स्टार परवेज इमोन

कार्तिक १३, २०८३
चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना

चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना

कार्तिक १३, २०८३
कांग्रेसको नयाँ कार्यसमितिले आज जिम्मेवारी सम्हाल्दै, शपथ ग्रहणको शैली फरक हुने

कांग्रेसको नयाँ कार्यसमितिले आज जिम्मेवारी सम्हाल्दै, शपथ ग्रहणको शैली फरक हुने

कार्तिक १३, २०८३
छोरीको जन्मदिनमा रामलीला समितिलाई ११ हजार १११ रुपैयाँ सहयोग

छोरीको जन्मदिनमा रामलीला समितिलाई ११ हजार १११ रुपैयाँ सहयोग

कार्तिक १३, २०८३
अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी

कार्तिक १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व