Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

परदेशमा बसेर पनि नेपालीपन जोगाउँदै अमृत नाथ, ‘लाई दे माया’ गीत सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १०, २०८३
परदेशमा बसेर पनि नेपालीपन जोगाउँदै अमृत नाथ, ‘लाई दे माया’ गीत सार्वजनिक
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – पछिल्लो पुस्ताका युवाहरू आधुनिकता र विदेशी संस्कृतितर्फ आकर्षित भइरहेका बेला बैतडीका युवा अमृत नाथ भने आफ्नो मौलिक भाषा, संस्कृति, रीतिरिवाज र देउडा भाकाको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय देखिएका छन्।

पढाइको सिलसिलामा हाल जापानमा रहेका नाथले विदेशमा पुगेपछि पनि आफ्नो स्थानीय भाषा, मौलिक संस्कृति र संगीतलाई निरन्तरता दिइरहेका छन्। नेपालदेखि हजारौँ किलोमिटर टाढा जापानमा रहेर पनि उनले आफ्नै स्थानीय भाषामा गीत तथा हास्य सामग्री निर्माण गर्दै आएका छन्।

स्थानीय भाषा विस्तारै प्रयोगबाट हराउँदै गएको र नयाँ पुस्ताका कतिपय युवाहरूले आफ्नै मातृभाषा बोल्नसमेत हिचकिचाउने अवस्था देखिएको भन्दै नाथले भने आफ्नो भाषालाई गर्वका साथ प्रयोग गर्ने अभियानलाई निरन्तरता दिएका छन्। उनी जुनसुकै ठाउँमा पुगे पनि आफ्नै स्थानीय भाषाबाट कुराकानी सुरु गर्न रुचाउँछन्।

नाथले स्थानीय भाषामा आधारित विभिन्न हास्य कार्यक्रमका भिडियोसमेत सार्वजनिक गरिसकेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नागढुंगा सुरुङमार्गमा मंसिर १५ देखि शुल्क लाग्ने, कुन गाडीलाई कति?
फ्ल्यास हेडिङ

नागढुंगा सुरुङमार्गमा मंसिर १५ देखि शुल्क लाग्ने, कुन गाडीलाई कति?

कार्तिक १३, २०८३
एनपीएलमा जनकपुर बोल्ट्सले भित्र्यायो बङ्गलादेशी स्टार परवेज इमोन
खेलकुद

एनपीएलमा जनकपुर बोल्ट्सले भित्र्यायो बङ्गलादेशी स्टार परवेज इमोन

कार्तिक १३, २०८३
चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना
फ्ल्यास हेडिङ

चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना

कार्तिक १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नागढुंगा सुरुङमार्गमा मंसिर १५ देखि शुल्क लाग्ने, कुन गाडीलाई कति?

नागढुंगा सुरुङमार्गमा मंसिर १५ देखि शुल्क लाग्ने, कुन गाडीलाई कति?

कार्तिक १३, २०८३
एनपीएलमा जनकपुर बोल्ट्सले भित्र्यायो बङ्गलादेशी स्टार परवेज इमोन

एनपीएलमा जनकपुर बोल्ट्सले भित्र्यायो बङ्गलादेशी स्टार परवेज इमोन

कार्तिक १३, २०८३
चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना

चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना

कार्तिक १३, २०८३
कांग्रेसको नयाँ कार्यसमितिले आज जिम्मेवारी सम्हाल्दै, शपथ ग्रहणको शैली फरक हुने

कांग्रेसको नयाँ कार्यसमितिले आज जिम्मेवारी सम्हाल्दै, शपथ ग्रहणको शैली फरक हुने

कार्तिक १३, २०८३
छोरीको जन्मदिनमा रामलीला समितिलाई ११ हजार १११ रुपैयाँ सहयोग

छोरीको जन्मदिनमा रामलीला समितिलाई ११ हजार १११ रुपैयाँ सहयोग

कार्तिक १३, २०८३
अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी

कार्तिक १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व