संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। नाट्टाको ५९औँ वार्षिक साधारणसभामा उनले पर्यटन क्षेत्रका नीतिगत तथा संरचनागत समस्या समाधानमा सरकार सक्रिय रहेको बताए। मन्त्री पौडेलले नाथममा आरोग्य पर्यटनसम्बन्धी स्नातक र स्नातकोत्तर तहको अध्यापन सुरु गर्ने तयारी भइरहेको जानकारी दिए। साथै, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने बताए।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट










Discussion about this post