एलपी ग्यासको आपूर्तिमा देखिएको समस्या र बढ्दो मूल्यले उपभोक्ता मारमा परेको भन्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय सभाको बैठकमा सदस्यहरूले ग्यास अभाव र महँगीबारे आवाज उठाएपछि अध्यक्ष दाहालले सहज आपूर्ति तथा बिक्री वितरणको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका हुन्।










Discussion about this post