Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सरकारद्वार कर्मचारीको नयाँ तलबमान स्वीकृत

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २१, २०८३
सरकारद्वार कर्मचारीको नयाँ तलबमान स्वीकृत
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बैठकले साउनदेखि लागू हुने गरी नयाँ तलबमान अनुमोदन गरेको हो।

नयाँ व्यवस्थाअनुसार मुख्य सचिव र प्रधान सेनापतिले ९० हजार ५९४ रुपैयाँ तलब पाउनेछन् भने प्रथम स्तरका कार्यालय सहयोगीको तलब २८ हजार ९८४ रुपैयाँ कायम भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) को तलब ८४ हजार ५७६ रुपैयाँ तोकिएको छ।

सरकारले कर्मचारीको तलबमा १० प्रतिशत र प्रोत्साहन भत्तामा १० प्रतिशत वृद्धि गरेको छ भने पेन्सनधारीका लागि १० प्रतिशत पेन्सन वृद्धि गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भारतीय सेनाप्रमुख औपचारिक भ्रमणका लागि नेपाल आउने
राजनीति

भारतीय सेनाप्रमुख औपचारिक भ्रमणका लागि नेपाल आउने

साउन २१, २०८३
तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो
राजनीति

तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

साउन २०, २०८३
सरकारले जनविश्वास गुमाउँदै गएको कांग्रेसको आरोप
राजनीति

सरकारले जनविश्वास गुमाउँदै गएको कांग्रेसको आरोप

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारतीय सेनाप्रमुख औपचारिक भ्रमणका लागि नेपाल आउने

भारतीय सेनाप्रमुख औपचारिक भ्रमणका लागि नेपाल आउने

साउन २१, २०८३
सरकारद्वार कर्मचारीको नयाँ तलबमान स्वीकृत

सरकारद्वार कर्मचारीको नयाँ तलबमान स्वीकृत

साउन २१, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको मूल्यमा ८ हजार रुपैयाँको उछाल

साउन २१, २०८३
निर्मल पुर्जासहित चार पर्वतारोहीको शव आधार शिविरमा ल्याइयो

निर्मल पुर्जासहित चार पर्वतारोहीको शव आधार शिविरमा ल्याइयो

साउन २१, २०८३
कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
दोधारा चाँदनी नगरपालिकामा बैंक तथा वित्तीय संस्थासँग समन्वय बैठक सम्पन्न

दोधारा चाँदनी नगरपालिकामा बैंक तथा वित्तीय संस्थासँग समन्वय बैठक सम्पन्न

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व