सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट
विपिन अधिकारी ले अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले नेपालको न्यायपालिकाको स्वतन्त्रताबारे उठाएका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले Amnesty International, Human Rights Watch र International Commission of Jurists ले उठाएका विषयको निष्पक्ष अध्ययन र तथ्यगत जवाफ आवश्यक रहेको बताए। साथै, न्यायपालिकाप्रति विश्वास कायम राख्न सरकारले आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिए।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट
सम्पर्कका लागि...
सुदूरपश्चिमखबर डट्कम
ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर
सम्पर्क नम्बर: 9848358880
इमेल: [email protected]
Discussion about this post