Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

साउनभित्र बजेट कार्यान्वयनका कार्यविधि तयार गर्न अर्थ मन्त्रालयको निर्देशन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ५, २०८३
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रालय, विभाग, प्रदेश र स्थानीय तहलाई साउन मसान्तभित्र आवश्यक कार्यविधि, निर्देशिका र मापदण्ड तयार गर्न निर्देशन दिएको छ।

मन्त्रालयले कार्यविधि स्वीकृत भएको सात दिनभित्र वेबसाइटमा सार्वजनिक गर्न, थप आर्थिक दायित्व सिर्जना हुने निर्णयअघि अर्थ मन्त्रालयको स्वीकृति लिन तथा सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन पनि निर्देशन दिएको छ। साथै बजेट कार्यान्वयनको नियमित अनुगमन र प्रगति विवरण पेश गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
अर्थतन्त्र

सरकारको ‘करदाता प्रोत्साहन उपहार’ योजना, बम्परमा १० लाख रुपैयाँ

साउन ५, २०८३
प्रधानमन्त्रीले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
अर्थतन्त्र

प्रधानमन्त्रीले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

साउन ४, २०८३
असारमा घरजग्गा कारोबारबाट झण्डै १२ अर्ब रुपैयाँ राजस्व सङ्कलन
अर्थतन्त्र

असारमा घरजग्गा कारोबारबाट झण्डै १२ अर्ब रुपैयाँ राजस्व सङ्कलन

साउन ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

साउन ५, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

नेप्से लगातार छैटौँ दिन बढ्यो, कारोबार ६ अर्ब ६७ करोड नाघ्यो

साउन ५, २०८३
प्रधानमन्त्रीले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता शुल्क खारेज

साउन ५, २०८३
प्रमुख निर्वाचन आयुक्त र आयुक्तको संसदीय सुनुवाइ साउन १२ र १३ गते

प्रमुख निर्वाचन आयुक्त र आयुक्तको संसदीय सुनुवाइ साउन १२ र १३ गते

साउन ५, २०८३
वैदेशिक रोजगारी रोकिँदैन, सुरक्षित बनाउनुपर्छ : श्रममन्त्री यादव

वैदेशिक रोजगारी रोकिँदैन, सुरक्षित बनाउनुपर्छ : श्रममन्त्री यादव

साउन ५, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

साउन ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व