सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट
साउनको पहिलो सोमबारका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लागेको छ।
भगवान् शिवको प्रिय मानिने साउन महिनामा व्रत, पूजा, जलाभिषेक र आराधना गर्ने परम्परा रहेको छ। धार्मिक विश्वासअनुसार साउनको सोमबार श्रद्धापूर्वक शिवपूजा गर्दा मनोकामना पूरा हुने, मानसिक शान्ति प्राप्त हुने तथा सुख–समृद्धि बढ्ने विश्वास गरिन्छ।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट
सम्पर्कका लागि...
सुदूरपश्चिमखबर डट्कम
ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर
सम्पर्क नम्बर: 9848358880
इमेल: [email protected]
Discussion about this post