संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभामा विभिन्न वार्षिक प्रतिवेदन, अर्थसम्बन्धी विधेयक तथा अन्तर्राष्ट्रिय श्रम सन्धिसम्बन्धी प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ।
राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश गरिने कार्यसूची रहेको छ।










Discussion about this post