राहदानी विभागले नयाँ प्रणालीमा सेवा स्थानान्तरण (माइग्रेसन) गर्नुपर्ने भएकाले आज र भोलि राहदानीसम्बन्धी सेवा बन्द रहने जनाएको छ।
विभागका अनुसार प्रणाली परिवर्तनका क्रममा आवेदनलगायत सेवा अवरुद्ध भए पनि तयार भइसकेका राहदानी भने वितरण गरिनेछ। एसएमएस प्राप्त सेवाग्राहीले विभागमा सम्पर्क गरी राहदानी लिन सक्नेछन्।










Discussion about this post