Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १८, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नेपाली शेयर बजारमा लगातार दोस्रो कारोबार दिन पनि सुधार देखिएको छ। हिजो उच्च अङ्कले बढेको नेप्से परिसूचक आज ८.७८ अङ्कले बढेर २ हजार ६६१.७१ विन्दुमा पुगेको छ।

आज बैंक, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स र म्युचल फन्ड समूहबाहेक अधिकांश समूहको सूचक घटे पनि बैंकिङ समूहको सूचक करिब २ प्रतिशतले बढेपछि समग्र बजार हरियो बनेको हो।

कारोबारमा १०९ वटा कम्पनीको शेयर मूल्य बढ्दा १५३ वटाको घटेको छ भने १३ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

अपर लोहोरे खोला हाइड्रोपावर, कलङ्गा हाइड्रो, स्नो रिभर्स र सानीगाड हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले बढेको छ। यता एनआईसी एशिया डिबेन्चरको मूल्य भने साढे १० प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकम पनि बढेको छ। हिजो ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३५९ कम्पनीका ८९ लाख ६४ हजार कित्ता शेयर ४ अर्ब ११ करोड रुपैयाँमा किनबेच भएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ग्राहक सन्तुष्टि मापन गर्न राष्ट्र बैंकले देशव्यापी सर्वेक्षण गर्ने
अर्थतन्त्र

ग्राहक सन्तुष्टि मापन गर्न राष्ट्र बैंकले देशव्यापी सर्वेक्षण गर्ने

असार १८, २०८३
मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह
अर्थतन्त्र

मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह

असार ११, २०८३
स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  
अर्थतन्त्र

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
मन्त्रिपरिषद्का आजका निर्णयहरू: के–के भए निर्णय ?

मन्त्रिपरिषद्का आजका निर्णयहरू: के–के भए निर्णय ?

असार १८, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

असार १८, २०८३
जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

असार १८, २०८३
दुई महिनापछि भारततर्फ नेपाली चियाको निर्यात पुनः सुरु

दुई महिनापछि भारततर्फ नेपाली चियाको निर्यात पुनः सुरु

असार १८, २०८३
विश्वकप २०२६ : पोर्चुगल र क्रोएशिया पहिलो पटक आमनेसामने

विश्वकप २०२६ : पोर्चुगल र क्रोएशिया पहिलो पटक आमनेसामने

असार १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व