Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ग्राहक सन्तुष्टि मापन गर्न राष्ट्र बैंकले देशव्यापी सर्वेक्षण गर्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १८, २०८३
ग्राहक सन्तुष्टि मापन गर्न राष्ट्र बैंकले देशव्यापी सर्वेक्षण गर्ने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टिको स्तर मापन गर्न देशव्यापी ग्राहक सन्तुष्टि सर्वेक्षण सञ्चालन गर्ने भएको छ।

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै सबै जिल्लाका सबै प्रकारका पालिका समेटिने गरी ‘र्‍यान्डम स्याम्पलिङ’ विधिबाट वडा छनोट गरी १० हजार ४०५ नमुना सङ्कलन गरिने जनाएको छ।

सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रति ग्राहकको धारणा र अनुभव सङ्कलन गरिनेछ।

राष्ट्र बैंकका अनुसार सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण, सेवा गुणस्तर अभिवृद्धि तथा सम्बन्धित नीति, कार्यक्रम र नियामकीय व्यवस्था सुधार गर्न महत्वपूर्ण आधार प्रदान गर्नेछ।

सर्वेक्षणलाई प्रभावकारी, विश्वसनीय र निष्पक्ष बनाउन तथ्याङ्क सङ्कलनमा आवश्यक सहयोग गर्न राष्ट्र बैंकले सम्बन्धित सबै निकाय तथा सरोकारवालासँग आग्रह गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह
अर्थतन्त्र

मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह

असार ११, २०८३
स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  
अर्थतन्त्र

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव
अर्थतन्त्र

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विश्वकप २०२६ : पोर्चुगल र क्रोएशिया पहिलो पटक आमनेसामने

विश्वकप २०२६ : पोर्चुगल र क्रोएशिया पहिलो पटक आमनेसामने

असार १८, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ एकैदिन ६ हजार २०० रुपैयाँले बढ्यो

असार १८, २०८३
ग्राहक सन्तुष्टि मापन गर्न राष्ट्र बैंकले देशव्यापी सर्वेक्षण गर्ने

ग्राहक सन्तुष्टि मापन गर्न राष्ट्र बैंकले देशव्यापी सर्वेक्षण गर्ने

असार १८, २०८३
१८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

१८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

असार १८, २०८३
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

असार १८, २०८३
सहुलियत नदिने अस्पतालमाथि कारबाही गर्न गृह मन्त्रालयको कडा निर्देशन

सहुलियत नदिने अस्पतालमाथि कारबाही गर्न गृह मन्त्रालयको कडा निर्देशन

असार १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व