Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १८, २०८३
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त हुनुभएको छ।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाह ले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो।

यसैगरी, सेवा आयोगको सदस्यमा रेजिना मास्के नियुक्त हुनुभएको छ। शिक्षा तथा खेलकुदमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेल को नेतृत्वमा गठित सिफारिस समितिले आवेदनहरूको अध्ययन, मूल्याङ्कन र अन्तर्वार्तापछि अध्यक्ष पदका लागि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो।

सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गर्नुभएको हो।

आर्किटेक्ट तथा सहरी योजनाविद्का रूपमा परिचित किशोर थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारी सम्हाल्दै काम गर्नुभएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल
Education

परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

असार १७, २०८३
नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न
Education

नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न

असार १५, २०८३
नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न
Education

नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न

असार १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विश्वकप २०२६ : पोर्चुगल र क्रोएशिया पहिलो पटक आमनेसामने

विश्वकप २०२६ : पोर्चुगल र क्रोएशिया पहिलो पटक आमनेसामने

असार १८, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ एकैदिन ६ हजार २०० रुपैयाँले बढ्यो

असार १८, २०८३
ग्राहक सन्तुष्टि मापन गर्न राष्ट्र बैंकले देशव्यापी सर्वेक्षण गर्ने

ग्राहक सन्तुष्टि मापन गर्न राष्ट्र बैंकले देशव्यापी सर्वेक्षण गर्ने

असार १८, २०८३
१८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

१८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

असार १८, २०८३
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

असार १८, २०८३
सहुलियत नदिने अस्पतालमाथि कारबाही गर्न गृह मन्त्रालयको कडा निर्देशन

सहुलियत नदिने अस्पतालमाथि कारबाही गर्न गृह मन्त्रालयको कडा निर्देशन

असार १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व