Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै छैनन् : सरकारका प्रवक्ता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २६, २०८३
विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै छैनन् : सरकारका प्रवक्ता
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा जान कुनै अफ्ठ्यारो नरहेको बताएका छन्।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले आवश्यकता अनुसार प्रधानमन्त्री संसदमा उपस्थित हुने जानकारी दिए। यसअघि पनि आवश्यक ठानेर प्रधानमन्त्री संसदमा उपस्थित भइसकेको उल्लेख गर्दै उनले विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएको दाबी गरे।
प्रधानमन्त्री शाहले सीमासम्बन्धी विषयमा संसदमा दिएको अभिव्यक्तिबारे जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले लगातार संसद् अवरुद्ध गर्दै आएका छन्।
प्रवक्ता पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि लागेका आरोपको समेत बचाउ गरेका छन्। उनले अर्थमन्त्रीले मेहनतपूर्वक बजेट ल्याएको र करका दर हेरफेरसम्बन्धी विषय मन्त्रिपरिषद्मा नउठेको बताए।
आर्थिक विधेयक संसदमा पेश भइसकेपछि करका दर परिवर्तन गरिएको विषयलाई लिएर विवाद चर्किएको छ। विपक्षी दलहरूले स्वार्थ समूहको प्रभावमा परेर करका दर परिवर्तन गरिएको आरोप लगाउँदै छानबिनको माग गरिरहेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शहीदको सम्झनामा ५ मिनेट मौन, प्रतिनिधिसभा बैठक स्थगित
राजनीति

शहीदको सम्झनामा ५ मिनेट मौन, प्रतिनिधिसभा बैठक स्थगित

जेष्ठ २६, २०८३
गृहमन्त्रीमा सुधन गुरुङ पुनः फर्कने , महावीर पुन विज्ञान तथा प्रविधि मन्त्री बन्ने
राजनीति

गृहमन्त्रीमा सुधन गुरुङ पुनः फर्कने , महावीर पुन विज्ञान तथा प्रविधि मन्त्री बन्ने

जेष्ठ २६, २०८३
पूर्वगृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले स्वीकार गर्‍यो
राजनीति

पूर्वगृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले स्वीकार गर्‍यो

जेष्ठ २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

जेष्ठ २६, २०८३
विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै छैनन् : सरकारका प्रवक्ता

विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै छैनन् : सरकारका प्रवक्ता

जेष्ठ २६, २०८३
शहीदको सम्झनामा ५ मिनेट मौन, प्रतिनिधिसभा बैठक स्थगित

शहीदको सम्झनामा ५ मिनेट मौन, प्रतिनिधिसभा बैठक स्थगित

जेष्ठ २६, २०८३
गृहमन्त्रीमा सुधन गुरुङ पुनः फर्कने , महावीर पुन विज्ञान तथा प्रविधि मन्त्री बन्ने

गृहमन्त्रीमा सुधन गुरुङ पुनः फर्कने , महावीर पुन विज्ञान तथा प्रविधि मन्त्री बन्ने

जेष्ठ २६, २०८३
पूर्वगृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले स्वीकार गर्‍यो

पूर्वगृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले स्वीकार गर्‍यो

जेष्ठ २६, २०८३
बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न

बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न

जेष्ठ २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व