Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २६, २०८३
बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज – जलवायु परिवर्तन सम्बन्धी विद्यालयस्तरीय सचेतना कार्यक्रमअन्तर्गत बैजनाथ गाउँपालिकामा सिकाइ साझेदारी तथा समीक्षा बैठक सम्पन्न भएको छ।

बैजनाथ गाउँपालिकाको सहयोग तथा बास नेपालको आयोजनामा भएको कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले जलवायु परिवर्तन सचेतना कार्यक्रमले छोटो समयमै सकारात्मक उपलब्धि हासिल गरेको बताएका छन्।

कार्यक्रममा बोल्दै श्री सूर्योदय माध्यमिक विद्यालय चिसापानीका प्रधानाध्यापक दीपकबहादुर शाहीले जलवायु सचेतना कार्यक्रम प्रभावकारी रहेको बताए। उनले जलवायु परिवर्तनका विषयमा विद्यार्थीसँगै अभिभावकलाई समेत सचेत बनाउन आवश्यक रहेको उल्लेख गरे।

सहभागी प्रधानाध्यापकहरूले विद्यालय सरसफाइ, हरियाली प्रवर्द्धन, शुद्ध खानेपानीलगायत आधारभूत आवश्यकताका विषयमा स्थानीय तहले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए। बैठकका क्रममा कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि आफ्ना अनुभव तथा सिकाइ आदानप्रदान गरेका थिए।

बास नेपालकी केन्द्रीय महासचिव कल्पना अधिकारीले सहजीकरण गरेको कार्यक्रममा संस्थाका निर्देशक हेमराज भट्टले जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रमको उद्देश्य, उपलब्धि, सिकाइ, चुनौती तथा आगामी योजनाबारे प्रस्तुतीकरण गरेका थिए।

बैठकमा बैजनाथ गाउँपालिका वडा नं. १ स्थित श्री सूर्योदय माध्यमिक विद्यालय, वडा नं. ५ का श्री सुन्दर आधारभूत विद्यालय, श्री सिंह भवानी आधारभूत विद्यालय, श्री नेरा माध्यमिक विद्यालय गुरुवागाउँ तथा वडा नं. ७ स्थित श्री नेरा माध्यमिक विद्यालय पेडारीका प्रधानाध्यापक, सम्पर्क शिक्षक र जलवायु क्लबमा आबद्ध विद्यार्थीहरूको सहभागिता रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन
Uncategorized

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन

भदौ २३, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
Uncategorized

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३
Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३
भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३
एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व