Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मानव अधिकार सुनिश्चितताको माग गर्दै माइतीघरमा जेनजी अभियान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १३, २०८३
मानव अधिकार सुनिश्चितताको माग गर्दै माइतीघरमा जेनजी अभियान
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : राष्ट्रिय जेनजी नागरिक अभियानको आयोजनामा मानव अधिकार सुनिश्चितताको माग गर्दै बिहीबार माइतीघर मण्डलामा शान्तिपूर्ण कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगसँग जेनजी आन्दोलन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अभियानले नागरिकका मौलिक तथा मानव अधिकार सुनिश्चित हुनुपर्ने आवाज उठाएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगको स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा विभिन्न उमेर समूहका नागरिक, युवायुवती तथा अभियानकर्मीहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले ब्यानर, पम्प्लेट तथा विभिन्न सिर्जनात्मक सामग्री प्रदर्शन गर्दै मानव अधिकारको संरक्षण र नागरिक अधिकारको सम्मान गर्नुपर्ने सन्देश दिएका थिए ।

माइतीघर मण्डलामा भएको उक्त कार्यक्रममा मानव अधिकार, सुशासन, सामाजिक न्याय र समानताको पक्षमा नाराबाजीसमेत गरिएको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

गायक गणेश सिंहको ‘गलि परानको’ सार्वजनिक (भिडियो सहित)
देश/राष्ट्रिय

गायक गणेश सिंहको ‘गलि परानको’ सार्वजनिक (भिडियो सहित)

जेष्ठ ११, २०८३
रेडियन्ट माध्यमिक विद्यालयमा नयाँ स्कुल क्याप्टेन र हाउस क्याप्टेन चयन
देश/राष्ट्रिय

रेडियन्ट माध्यमिक विद्यालयमा नयाँ स्कुल क्याप्टेन र हाउस क्याप्टेन चयन

जेष्ठ ४, २०८३
कञ्चनपुरको भीमदत्त–११ का नरेन्द्र सिंह धामी विगत ३ वर्षदेखि सम्पर्कविहीन
देश/राष्ट्रिय

कञ्चनपुरको भीमदत्त–११ का नरेन्द्र सिंह धामी विगत ३ वर्षदेखि सम्पर्कविहीन

जेष्ठ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा स्वीकृत

मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा स्वीकृत

जेष्ठ १३, २०८३
एशियाली खेलकुद छनोट: चीनलाई हराउँदै नेपालको विजयी शुरुआत

एशियाली खेलकुद छनोट: चीनलाई हराउँदै नेपालको विजयी शुरुआत

जेष्ठ १३, २०८३
अर्थतन्त्रको आकार ६६ खर्ब विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक रेकर्ड

अर्थतन्त्रको आकार ६६ खर्ब विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक रेकर्ड

जेष्ठ १३, २०८३
बर्खाका लागि सरकारसँग कति छ मल मौज्दात

बर्खाका लागि सरकारसँग कति छ मल मौज्दात

जेष्ठ १३, २०८३
काठमाडौँका सडकमा ‘हेभी लोड’ गाडीको आतंक रोकौँ : सांसद श्रेष्ठ

काठमाडौँका सडकमा ‘हेभी लोड’ गाडीको आतंक रोकौँ : सांसद श्रेष्ठ

जेष्ठ १३, २०८३
मानव अधिकार सुनिश्चितताको माग गर्दै माइतीघरमा जेनजी अभियान

मानव अधिकार सुनिश्चितताको माग गर्दै माइतीघरमा जेनजी अभियान

जेष्ठ १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व