Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गगन थापा लचिलो हुनुपर्छ र देउवाको योगदानलाई पार्टीले सम्मान गर्नुपर्छ: लेखक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ११, २०८३
गगन थापा लचिलो हुनुपर्छ र देउवाको योगदानलाई पार्टीले सम्मान गर्नुपर्छ: लेखक
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले पार्टीको बृहत्तर हित र एकताका लागि सभापति गगन थापाले लचकता अपनाउनुपर्ने बताएका छन्। सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई धनगढीमा सम्बोधन गर्दै नेता लेखकले पार्टी एकताका लागि दुई पक्षबीच सहमति र समझदारी आवश्यक रहेको बताए। उनले निवर्तमान सभापति शेरबहादुर देउवाको योगदानलाई पार्टीले सम्मान गर्नुपर्ने धारणा राखे।

लेखकले विगतमा कांग्रेस विभाजनपछि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले लचकता अपनाएर पार्टी एकता गरेको स्मरण गर्दै अहिलेको नेतृत्वले पनि त्यही उदाहरण पछ्याउनुपर्ने बताए। उनले देउवा उपचारका लागि विदेशमा रहेका कारण सुदूरपश्चिममा उहाँबिनै कार्यक्रम गर्नुपरेको उल्लेख गरे। साथै पार्टी एकताबद्ध भएर अघि बढ्नु अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ थियो।

लेखकले कांग्रेस बलियो हुँदा राष्ट्रियता र लोकतन्त्र बलियो भएको तथा पार्टीभित्र विग्रह हुँदा लोकतन्त्र कमजोर बनेको इतिहास रहेको बताए। उनले आगामी १५औँ महाधिवेशन निष्पक्ष र एकताबद्ध ढंगले सम्पन्न गर्न सभापति गगन थापाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अध्यक्ष लिङ्देनको आरोप–‘अहिलेको सरकारले पनि जनतामा आशा जगाउन सकेन’
फ्ल्यास हेडिङ

अध्यक्ष लिङ्देनको आरोप–‘अहिलेको सरकारले पनि जनतामा आशा जगाउन सकेन’

भदौ २८, २०८३
आजदेखि तीज पर्व सुरु, व्रतका लागि दर खाँदै नेपाली महिला
कला/संस्कृति

आजदेखि तीज पर्व सुरु, व्रतका लागि दर खाँदै नेपाली महिला

भदौ २८, २०८३
शिक्षा सुधार अभियान रोक्न भ्रामक प्रचारले नसक्ने मन्त्री पोखरेलको दाबी
फ्ल्यास हेडिङ

शिक्षा सुधार अभियान रोक्न भ्रामक प्रचारले नसक्ने मन्त्री पोखरेलको दाबी

भदौ २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अध्यक्ष लिङ्देनको आरोप–‘अहिलेको सरकारले पनि जनतामा आशा जगाउन सकेन’

अध्यक्ष लिङ्देनको आरोप–‘अहिलेको सरकारले पनि जनतामा आशा जगाउन सकेन’

भदौ २८, २०८३
आजदेखि तीज पर्व सुरु, व्रतका लागि दर खाँदै नेपाली महिला

आजदेखि तीज पर्व सुरु, व्रतका लागि दर खाँदै नेपाली महिला

भदौ २८, २०८३
शिक्षा सुधार अभियान रोक्न भ्रामक प्रचारले नसक्ने मन्त्री पोखरेलको दाबी

शिक्षा सुधार अभियान रोक्न भ्रामक प्रचारले नसक्ने मन्त्री पोखरेलको दाबी

भदौ २८, २०८३
भारतले नेपाललाई दियो तत्काल जडान गर्न मिल्ने तीन मोड्युलर पुल

भारतले नेपाललाई दियो तत्काल जडान गर्न मिल्ने तीन मोड्युलर पुल

भदौ २८, २०८३
सरकारी संरचना जोगाउन बागमतीले थाल्यो भवन बीमा

सरकारी संरचना जोगाउन बागमतीले थाल्यो भवन बीमा

भदौ २८, २०८३
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

भदौ २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व