Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निजामती कर्मचारी संगठनले आज सुदूरपश्चिमका सबै जिल्लामा स्थापना दिवस मनाउँदै, वृद्धाश्रममा खाद्यान्न वितरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख ७, सोमबार १४:१७
निजामती कर्मचारी संगठनले आज सुदूरपश्चिमका सबै जिल्लामा स्थापना दिवस मनाउँदै, वृद्धाश्रममा खाद्यान्न वितरण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर, नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिले सोमबार प्रदेशभर विभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्नो स्थापना दिवस मनाइरहेको छ।

संगठनले हरेक वर्ष स्थापना दिवसलाई विशेष कार्यक्रमका साथ मनाउँदै आएको छ। विगत वर्षहरूझैं यस वर्ष पनि सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा एकैसाथ स्थापना दिवस मनाउने कार्यक्रम तय गरिएको प्रदेश अध्यक्ष महादेब जोशी ले जानकारी दिएका छन्।

उनका अनुसार संगठनको केन्द्रीय कार्यक्रमअनुसार प्रदेशभर स्थापना दिवस मनाउने तयारी गरिएको हो। स्थापना दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमहरूमा प्रदेश अध्यक्ष जोशीसहित संगठनका विभिन्न तहका पदाधिकारी, सदस्य तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ।

यसैबीच स्थापना दिवसको पूर्वसन्ध्यामा आइतबार कञ्चनपुरको बेदकोट नगरपालिका–८ रौटेलास्थित बैजनाथ धाम वृद्धाश्रम मा खाद्यान्न तथा अन्य आवश्यक सामग्री सहयोग गरिएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई दैनिक उपभोग्य सामग्री वितरण गरिएको संगठनले जनाएको छ।

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य प्रताप चन्द, जिल्ला अध्यक्ष मान बहादुर चन्द, सचिव दिनेशराज भट्ट, राष्ट्र सेवक बचत तथा ऋण सहकारीका अध्यक्ष गंगादत्त जोशी लगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय समिति बैठक आज बस्ने, ९ वटा एजेन्डा तय
मुख्य समाचार

रास्वपा केन्द्रीय समिति बैठक आज बस्ने, ९ वटा एजेन्डा तय

२०८३ बैशाख ७, सोमबार १४:१७
महेन्द्रनगर पुनर्स्थापनाको माग गर्दै कञ्चनपुरमा हस्ताक्षर अभियान सुरु
मुख्य समाचार

महेन्द्रनगर पुनर्स्थापनाको माग गर्दै कञ्चनपुरमा हस्ताक्षर अभियान सुरु

२०८३ बैशाख ७, सोमबार १४:१७
“गल्ती गर्ने जोकोहीलाई नछाड्ने गृहमन्त्रीको चेतावनी:आफ्नै बाबु भए पनि कारबाही हुने”
मुख्य समाचार

“गल्ती गर्ने जोकोहीलाई नछाड्ने गृहमन्त्रीको चेतावनी:आफ्नै बाबु भए पनि कारबाही हुने”

२०८३ बैशाख ७, सोमबार १४:१७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दिल्लीमा सुदूरपश्चिमका चार स्रष्टा सम्मानित

दिल्लीमा सुदूरपश्चिमका चार स्रष्टा सम्मानित

२०८३ बैशाख ७, सोमबार १४:१७
साहित्यकार हेमबाबु लेखक नयाँदिल्लीमा सम्मानित

साहित्यकार हेमबाबु लेखक नयाँदिल्लीमा सम्मानित

२०८३ बैशाख ७, सोमबार १४:१७
निजामती कर्मचारी संगठनले आज सुदूरपश्चिमका सबै जिल्लामा स्थापना दिवस मनाउँदै, वृद्धाश्रममा खाद्यान्न वितरण

निजामती कर्मचारी संगठनले आज सुदूरपश्चिमका सबै जिल्लामा स्थापना दिवस मनाउँदै, वृद्धाश्रममा खाद्यान्न वितरण

२०८३ बैशाख ७, सोमबार १४:१७
आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

२०८३ बैशाख ७, सोमबार १४:१७
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

आज एक हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

२०८३ बैशाख ७, सोमबार १४:१७
सरकारी कर्मचारीहरूले तलबभत्ता महिनामा दुई किस्तामा पाउने

सरकारी कर्मचारीहरूले तलबभत्ता महिनामा दुई किस्तामा पाउने

२०८३ बैशाख ७, सोमबार १४:१७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व