Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डा.ओजश्वी शेरचन शिक्षा समितिको सभापतिमा निर्वाचित,प्रभावकारी काम गर्ने दाबी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख ४, शुक्रबार १७:००
डा.ओजश्वी शेरचन शिक्षा समितिको सभापतिमा निर्वाचित,प्रभावकारी काम गर्ने दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नवनिर्वाचित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा। ओजश्वी शेरचनले विज्ञताको आधारमा आफूले समितिको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

शुक्रवार सिंहदरबारमा समितिको सभापतिमा निर्वाचित भएगलत्तै उनले सञ्चारकर्मीमाझ सो कुरा बताएकी हुन् । सत्तापक्ष र प्रतिपक्ष भन्दा पनि शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रका विज्ञहरुले दिएका सुझावको आधारमा समितिको कामलाई प्रभावकारी ढंगले अघि बढाउने उनको योजना थियो ।

सभापति शेरचनले समितिको कामलाई प्रभावकारी बनाउनका लागि विषयविज्ञहरुसहितको उपसमिति तत्काल बनाउने समेत बताइन् । ‘हामी डिफरेन्स सेक्टरमा मान्छेहरु, डिफरेन्ट विज्ञता भएका मानिसहरु सँगै जोडेका छौ । अहिले हामी पक्ष र विपक्ष भन्दा पनि टिम नेपाल भनेर अगाडि जान्छौँ भनेर म त्यस्तै किसिमले अघि बढ्न चाहन्छु । हामी स्वास्थ्यकर्मी छौँ धेरै जना । डक्टर्स, नर्सहरु छौँ । हेल्थ पोलिसी मेकरहरु पनि हुनुहुन्छ । एजुकेशन सेक्टर कन्ट्रिब्युट गरेका मान्छेहरु हुनुहुन्छ । त्यस्तै गरेर सूचनामा पनि आईटी सेक्टरमा भन्ने सूचनाबाट नै आएका व्यक्तित्वहरु पनि हुुनुहुन्छ । उहाँहरुलाई ल्याएर सव कमिटीको आधारमा, विज्ञताको आधारमा डिभाईड गरेर इफेक्टिभली हामी अगाडि बढ्छौँ’ उनले भनिन् ।

सभापति शेरचनले समितिलाई पक्ष र विपक्षमा भन्दा पनि नेपालको पक्षमा काम गराउने आफूले चाहेको पनि स्पष्ट पारिन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

केपी ओली र प्रचण्डबीच अस्पतालमा भेटवार्ता, पार्टी एकताको चर्चा !
राजनीति

केपी ओली र प्रचण्डबीच अस्पतालमा भेटवार्ता, पार्टी एकताको चर्चा !

२०८३ बैशाख ४, शुक्रबार १७:००
रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने
राजनीति

रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने

२०८३ बैशाख ४, शुक्रबार १७:००
मेयर बालेन शाहद्वारा ४ वटा समितिका संयोजकलाई पुरानै जिम्मेवारी
राजनीति

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह सूचीकृत

२०८३ बैशाख ४, शुक्रबार १७:००

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

डा.ओजश्वी शेरचन शिक्षा समितिको सभापतिमा निर्वाचित,प्रभावकारी काम गर्ने दाबी

डा.ओजश्वी शेरचन शिक्षा समितिको सभापतिमा निर्वाचित,प्रभावकारी काम गर्ने दाबी

२०८३ बैशाख ४, शुक्रबार १७:००
लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित

लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित

२०८३ बैशाख ४, शुक्रबार १७:००
प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

अवहेलना मुद्दामा प्रधानमन्त्री बालेन शाहलाई वारेसमार्फत तारिख लिने सुविधा

२०८३ बैशाख ४, शुक्रबार १७:००
“लेबनानमा युद्ध-विराम लागु भयो”

“लेबनानमा युद्ध-विराम लागु भयो”

२०८३ बैशाख ४, शुक्रबार १७:००
“गल्ती गर्ने जोकोहीलाई नछाड्ने गृहमन्त्रीको चेतावनी:आफ्नै बाबु भए पनि कारबाही हुने”

“गल्ती गर्ने जोकोहीलाई नछाड्ने गृहमन्त्रीको चेतावनी:आफ्नै बाबु भए पनि कारबाही हुने”

२०८३ बैशाख ४, शुक्रबार १७:००
सुदूरपश्चिमको समृद्धिका लागि दोस्रो पञ्चवर्षीय योजना केन्द्रित छलफल

सुदूरपश्चिमको समृद्धिका लागि दोस्रो पञ्चवर्षीय योजना केन्द्रित छलफल

२०८३ बैशाख ४, शुक्रबार १७:००

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व