Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

केपी ओली र प्रचण्डबीच अस्पतालमा भेटवार्ता, पार्टी एकताको चर्चा !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख ४, शुक्रबार १५:००
केपी ओली र प्रचण्डबीच अस्पतालमा भेटवार्ता, पार्टी एकताको चर्चा !
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई भेटेका छन् ।

पत्थरीको शल्यक्रियापछि टिचिङ अस्पतालमा उपचाररत ओलीलाई भेट्न दाहाल बिहीबार साँझ करिब सवा ५ बजे पुगेका थिए । उनी करिब ३० मिनेट जति अस्पतालमा बसेको स्रोतले बतायो ।

दाहालले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका थिए । एमाले सचिव पद्मा अर्यालले भेट भएको पुष्टि गर्दै दाहालले स्वास्थ्यलाभको कामना गरेको जानकारी दिइन् ।

एमाले र नेकपाबीच सम्भावित सहकार्यको चर्चा चलिरहेका बेला दाहाल–ओली भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

स्रोतका अनुसार नेकपा र एमालेका केही नेताबीचको छलफलपछि दाहाल–ओलीबिच भेटघाट भएको हो । त्यसअघि ओलीको सन्देश लिएर एमालेका पदाधिकारीहरूले नेकपाका शीर्ष नेताहरूसँग भेट गरेका थिए ।

उक्त छलफलमा दाहालसँगै सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम लगायत सहभागी थिए । नेताहरूबीच करिब चार घण्टा लामो छलफल भएको बताइएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

डा.ओजश्वी शेरचन शिक्षा समितिको सभापतिमा निर्वाचित,प्रभावकारी काम गर्ने दाबी
राजनीति

डा.ओजश्वी शेरचन शिक्षा समितिको सभापतिमा निर्वाचित,प्रभावकारी काम गर्ने दाबी

२०८३ बैशाख ४, शुक्रबार १५:००
रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने
राजनीति

रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने

२०८३ बैशाख ४, शुक्रबार १५:००
मेयर बालेन शाहद्वारा ४ वटा समितिका संयोजकलाई पुरानै जिम्मेवारी
राजनीति

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह सूचीकृत

२०८३ बैशाख ४, शुक्रबार १५:००

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

डा.ओजश्वी शेरचन शिक्षा समितिको सभापतिमा निर्वाचित,प्रभावकारी काम गर्ने दाबी

डा.ओजश्वी शेरचन शिक्षा समितिको सभापतिमा निर्वाचित,प्रभावकारी काम गर्ने दाबी

२०८३ बैशाख ४, शुक्रबार १५:००
लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित

लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित

२०८३ बैशाख ४, शुक्रबार १५:००
प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

अवहेलना मुद्दामा प्रधानमन्त्री बालेन शाहलाई वारेसमार्फत तारिख लिने सुविधा

२०८३ बैशाख ४, शुक्रबार १५:००
“लेबनानमा युद्ध-विराम लागु भयो”

“लेबनानमा युद्ध-विराम लागु भयो”

२०८३ बैशाख ४, शुक्रबार १५:००
“गल्ती गर्ने जोकोहीलाई नछाड्ने गृहमन्त्रीको चेतावनी:आफ्नै बाबु भए पनि कारबाही हुने”

“गल्ती गर्ने जोकोहीलाई नछाड्ने गृहमन्त्रीको चेतावनी:आफ्नै बाबु भए पनि कारबाही हुने”

२०८३ बैशाख ४, शुक्रबार १५:००
सुदूरपश्चिमको समृद्धिका लागि दोस्रो पञ्चवर्षीय योजना केन्द्रित छलफल

सुदूरपश्चिमको समृद्धिका लागि दोस्रो पञ्चवर्षीय योजना केन्द्रित छलफल

२०८३ बैशाख ४, शुक्रबार १५:००

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व