Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच समान भागबण्डा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख २, बुधबार १३:४१
गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच समान भागबण्डा
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – गण्डकी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिशमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आठ जना मन्त्रीहरूलाई नियुक्त गरेर आजै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

नौ सदस्यीय मन्त्रिपरिषदमा नेपाली कांग्रेस र नेकपा एमालेले चार–चार जना मन्त्री पाएका छन् । मुख्यमन्त्री पाण्डे कांग्रेसको नेता हुनुहुन्छ ।

पुनर्गठित मन्त्रिपरिषदमा कांग्रेसबाट जीत शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकास युवा तथा खेलकुदमन्त्री र नम्डु गुरुङ वन तथा वातावरणमन्त्री बन्नुभएको छ ।

यस्तै एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे स्वास्थ्य र भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बन्नुभएको छ ।

यसैबीच मन्त्री पद नपाएपछि कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेश सांसद दोर्णकुमार कुँवरले पदबाट राजीनामा दिनुभएको छ । मन्त्रिपरिषद् हेरफेर हुँदा मन्त्री बन्न प्रयास गरिरहनुभएका कुँवरले प्रदेशसभाका सभामुखलाई सम्बोधन गरी पत्र लेखेर आजैदेखि नै लागू हुने गरी राजीनामा दिनुभएको हो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रतिनिधिसभा बैठक आज बस्दै
राजनीति

सांसदहरुले बुझाउन थाले सम्पत्ति विवरण

२०८३ बैशाख २, बुधबार १३:४१
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै
राजनीति

कांग्रेस क्रियाशील सदस्य बन्न व्यक्तिगत उपस्थितिसहित शपथ अनिवार्य

२०८३ बैशाख २, बुधबार १३:४१
प्रचण्डको प्रष्टोक्ति : ‘जनार्दनलाई पार्टी छोड् भनेको होइन’
राजनीति

छानबिनका लागि तयार छु: दाहाल

२०८३ बैशाख २, बुधबार १३:४१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

२०८३ बैशाख २, बुधबार १३:४१
गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच समान भागबण्डा

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच समान भागबण्डा

२०८३ बैशाख २, बुधबार १३:४१
पोखरा विमानस्थलमा सटल बस सेवा सञ्चालन,सेवा निःशुल्क

पोखरा विमानस्थलमा सटल बस सेवा सञ्चालन,सेवा निःशुल्क

२०८३ बैशाख २, बुधबार १३:४१
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

आज पनि बढ्यो सुनचाँदीको भाउ : सुन तोलाको तीन लाख रुपैयाँ नाघ्यो

२०८३ बैशाख २, बुधबार १३:४१
आज अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह मनाईंदै

आज अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह मनाईंदै

२०८३ बैशाख २, बुधबार १३:४१
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

आज मौसम सामान्यतया सफा, केही ठाउँमा हल्का वर्षाको सम्भावना

२०८३ बैशाख २, बुधबार १३:४१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व