Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १८, २०८२
बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं स् साफ यु-२० च्याम्पियनसिप २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपाल बंगलादेशसँग हार्दै प्रतियोगिता सकेको छ। माल्दिभ्सको माले स्थित नेशनल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग १-० ले पराजित भएको हो।

पहिलो हाफमा मोहम्मद मनिकले गरेको गोल नै निर्णायक बन्यो। ११ औं मिनेटमा बंगलादेशका लागि मोहम्मद मनिकले हेडर गोल गर्दै खेलमा अग्रता बनाएका‌ थिए।

नेपालले दोस्रो हाफमा केहि राम्रो मौका बनाएको थियो। तर सफल भने हुन सकेन। नेपाल लगातार दोस्रोपटक सेमिफाइनलमा बंगलादेशसँग पराजित भएको हो। अघिल्लो संस्करण भारतमा सम्पन्न साफ यु(१९ च्याम्पियनसिपमा नेपाल २(१ ले पराजित भएको थियो।

उमेर समूहमा बंगलादेशविरुद्ध नेपालको यो तेस्रो हार हो। सन् २०२४ मा ललितपुरमा सम्पन्न साफ यु(० च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई ४(१ ले हराएको थियो। त्यो नेपालविरुद्ध बंगलादेशको ऐतिहासिक पहिलो जित थियो। नेपाल समूह ‘एु को विजेताको रुपमा सेमिफाइनल पुगेको थियो।

बंगलादेशले दोस्रो सेमिफाइनल समूह ‘बीु को विजेता भारत र समूह ‘ए’ को उपविजेता भुटान बीचको खेलको विजेता टिमसँग खेल्नेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यू–१९ एसिया कप : दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै
खेलकुद

यू–१९ एसिया कप : दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

कार्तिक २२, २०८३
लक्ष्मीपूजा र भाइटीकामा एनपीएलका खेल नहुने, भोलिदेखि पुनः सुरु
खेलकुद

लक्ष्मीपूजा र भाइटीकामा एनपीएलका खेल नहुने, भोलिदेखि पुनः सुरु

कार्तिक २२, २०८३
चीनलाई ८४ रनले हराउँदै नेपाली यू–१९ महिला टोलीको लगातार चौथो जित
फ्ल्यास हेडिङ

चीनलाई ८४ रनले हराउँदै नेपाली यू–१९ महिला टोलीको लगातार चौथो जित

कार्तिक २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गगनलाई देउवाको प्रश्न : कांग्रेस कसरी जोगिन्छ?

गगनलाई देउवाको प्रश्न : कांग्रेस कसरी जोगिन्छ?

कार्तिक २२, २०८३
भीमदत्त–११ मा २८ जनाले लिए २० दिने एआई तालिम

भीमदत्त–११ मा २८ जनाले लिए २० दिने एआई तालिम

कार्तिक २२, २०८३
यू–१९ एसिया कप : दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

यू–१९ एसिया कप : दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

कार्तिक २२, २०८३
लक्ष्मीपूजा र भाइटीकामा एनपीएलका खेल नहुने, भोलिदेखि पुनः सुरु

लक्ष्मीपूजा र भाइटीकामा एनपीएलका खेल नहुने, भोलिदेखि पुनः सुरु

कार्तिक २२, २०८३
तिहारको विशेष दिन : आज कुकुर तिहार र लक्ष्मीपूजा

तिहारको विशेष दिन : आज कुकुर तिहार र लक्ष्मीपूजा

कार्तिक २२, २०८३
सङ्क्रमणकालीन न्यायलाई गति दिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय प्रतिवेदकको आग्रह

सङ्क्रमणकालीन न्यायलाई गति दिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय प्रतिवेदकको आग्रह

कार्तिक २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व