Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आईपीएलको खेल तालिका सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र १३, शुक्रबार ०७:३४
बाँकी आईपीएल क्रिकेटको खेलका लागि अस्थायी रुपमा वैकल्पिक खेलाडी थप्न अनुमति
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) सन २०२६ को खेल तालिका सार्वजनिक भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हिजो यस सिजनको लिग चरणअन्तर्गत सबै खेलहरूको तालिका सार्वजनिक गरेको हो । उद्घाटन खेल भोलि (मार्च २८)मा रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबादबीच बेङ्गलुरुमा हुनेछ ।

दोस्रो चरणअन्तर्गत ५० वटा खेलहरू भारतका १२ विभिन्न शहरमा आउँदो अप्रिल १३ (चैत २९) देखि मे २४ (जेठ १०) सम्म आयोजना हुनेछन् । यसअघि प्रारम्भिक २० खेलको तालिका मात्र सार्वजनिक गरिएकोमा बीसीसीआईले अब लिग चरणका बाँकी ५० खेलको तालिका पनि सार्वजनिक गरेको हो ।

प्रारम्भिक चरणमा २० खेलहरू विभिन्न १० वटा मैदानमा खेलाइनेछन् । त्यसपछि अप्रिल १३ देखि मे २४ सम्म ५० खेलहरू आयोजना गरिनेछन् । यी खेलहरू भारतका १२ विभिन्न शहरमा हुनेछन् जसमा बेङ्गलुरु, मुम्बई, चेन्नई, कोलकाता, दिल्ली, अहमदाबाद, हैदराबाद, लखनउ, जयपुर, धर्मशाला, रायपुर र नयाँ चण्डीगढ समावेश छन् ।

दिउँसो हुने खेलहरु नेपाली समयअनुसार दिउँसो पौने ४ बजे र बेलुकीका खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना
खेलकुद

बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना

२०८२ चैत्र १३, शुक्रबार ०७:३४
नेपाल पुलिस क्लबले पीएम कप इतिहासकै धेरै रन बनायो
खेलकुद

नेपाल पुलिस क्लबले पीएम कप इतिहासकै धेरै रन बनायो

२०८२ चैत्र १३, शुक्रबार ०७:३४
साफ यू–२० च्याम्पियनसिपमा नेपालको सुखद शुरुआत
खेलकुद

साफ यू–२० च्याम्पियनसिपमा नेपालको सुखद शुरुआत

२०८२ चैत्र १३, शुक्रबार ०७:३४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने

आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने

२०८२ चैत्र १३, शुक्रबार ०७:३४
चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट डिपी अर्याल अघि

चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट डिपी अर्याल अघि

२०८२ चैत्र १३, शुक्रबार ०७:३४
कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने भएकाले गलत हल्लाका पछाडि नलाग्न बोर्डको आग्रह

आजदेखि देशभर एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

२०८२ चैत्र १३, शुक्रबार ०७:३४
वीर अस्पतालमा हाजिरी व्यवस्थापनमा कडाइ : ढिलो आए कारण दिनुपर्ने निर्णय

वीर अस्पतालमा हाजिरी व्यवस्थापनमा कडाइ : ढिलो आए कारण दिनुपर्ने निर्णय

२०८२ चैत्र १३, शुक्रबार ०७:३४
महाकाली मोडर्नमा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न; ५२ जना विद्यार्थी सम्मानित

महाकाली मोडर्नमा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न; ५२ जना विद्यार्थी सम्मानित

२०८२ चैत्र १३, शुक्रबार ०७:३४
बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना

बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना

२०८२ चैत्र १३, शुक्रबार ०७:३४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व