Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल पुलिस क्लबले पीएम कप इतिहासकै धेरै रन बनायो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र १०, मंगलवार १४:१४
नेपाल पुलिस क्लबले पीएम कप इतिहासकै धेरै रन बनायो
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट इतिहासकै धेरै ३५५ रन बनाएको छ । यसअघि २०१८ मा कीर्तिपुरमा मधेश प्रदेशसँगको खेलमा एपीएफले ३३९ रन बनाएको थियो ।

मूलपानी मैदानमा आज एपीएफ क्लबसँगको खेलमा पुलिसले ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रन बनाएको हो । टस हारेर ब्याटिङ गरेको पुलिसका लागि चार जना खेलाडीले अर्धशतक बनाए ।

पुलिसका शङ्कर रानाले ६१, दिनेश खरेलले ६०, दिलसाद अलीले नटआउट ५१, कप्तान आरिफ शेखले ५० रन बनाए । एपीएफका कमल ऐरी र अमर रौटेलाले २/२ विकेट लिए । अहिले एपीएफले पुलिसले दिएको ३५६ रनको लक्ष्य पछ्याइरहेको छ ।यस्तै तल्लो मूलपानी मैदानमा भएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई २९५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २९४ रन बनायो ।

बागमतीका ईशान पाण्डेले ७१, आशुतोष घिरैयाले ५९ रन बनाए । गण्डकीका कमल परियारले २ विकेट लिए । अहिले गण्डकीले बागमतीले दिएको २९५ रनको लक्ष्य पछ्याइरहेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हिजोदेखि शुरू भएको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा भइरहेका छन् । प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना
खेलकुद

बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना

२०८२ चैत्र १०, मंगलवार १४:१४
बाँकी आईपीएल क्रिकेटको खेलका लागि अस्थायी रुपमा वैकल्पिक खेलाडी थप्न अनुमति
खेलकुद

आईपीएलको खेल तालिका सार्वजनिक

२०८२ चैत्र १०, मंगलवार १४:१४
साफ यू–२० च्याम्पियनसिपमा नेपालको सुखद शुरुआत
खेलकुद

साफ यू–२० च्याम्पियनसिपमा नेपालको सुखद शुरुआत

२०८२ चैत्र १०, मंगलवार १४:१४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने

आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने

२०८२ चैत्र १०, मंगलवार १४:१४
चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट डिपी अर्याल अघि

चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट डिपी अर्याल अघि

२०८२ चैत्र १०, मंगलवार १४:१४
कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने भएकाले गलत हल्लाका पछाडि नलाग्न बोर्डको आग्रह

आजदेखि देशभर एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

२०८२ चैत्र १०, मंगलवार १४:१४
वीर अस्पतालमा हाजिरी व्यवस्थापनमा कडाइ : ढिलो आए कारण दिनुपर्ने निर्णय

वीर अस्पतालमा हाजिरी व्यवस्थापनमा कडाइ : ढिलो आए कारण दिनुपर्ने निर्णय

२०८२ चैत्र १०, मंगलवार १४:१४
महाकाली मोडर्नमा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न; ५२ जना विद्यार्थी सम्मानित

महाकाली मोडर्नमा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न; ५२ जना विद्यार्थी सम्मानित

२०८२ चैत्र १०, मंगलवार १४:१४
बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना

बंगलादेशसँग पराजयले रोकियो नेपालको उपाधि सपना

२०८२ चैत्र १०, मंगलवार १४:१४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व