Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भक्तपुर-२ मा कांग्रेस उम्मेदवार राणाको प्रचार तीव्र, १९ वडामा सम्पर्क कार्यालय उद्घाटन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २१, २०८२
भक्तपुर-२ मा कांग्रेस उम्मेदवार राणाको प्रचार तीव्र, १९ वडामा सम्पर्क कार्यालय उद्घाटन
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार कबिर राणाको प्रचारप्रसार तीव्र बनाइएको छ । बुधबार बिहान ७ देखि ९ बजेसम्म सूर्यविनायकका १० र मध्यपुर थिमीका ९ गरी कुल १९ वटै वडामा एकैसाथ सम्पर्क कार्यालय उद्घाटन गरिएको नेपाली कांग्रेस भक्तपुरले जनाएको छ ।

क्षेत्र नम्बर २ का लागि पूर्व सभापति गणेशमान चक्रधरको संयोजकत्वमा ८ हजार ७१ सदस्यीय मूल चुनाव परिचालन समिति गठन गरिएको छ । प्रचार समितिको संयोजकमा सुरेन्द्र केसी, आर्थिक समितिको जिम्मेवारी जिल्ला सहसचिव कृष्णमुरारी न्यौपानेलाई दिइएको छ । युवा तथा विद्यार्थी परिचालनका लागि तरुण दलका केन्द्रीय सदस्य राजु थापा संयोजक र नेविसंघ जिल्ला अध्यक्ष बद्री थापा सहसंयोजक तोकिएका छन् । महिला परिचालन समितिको संयोजकत्व जिल्ला उपसभापति उर्मिला वनले गर्नेछिन् ।

निर्वाचन आचारसंहिता अनुसार औपचारिक घरदैलो अभियान फागुन ४ गतेदेखि सुरु हुने भए पनि वडास्तरमा सम्पर्क कार्यालय स्थापना गरिएको हो । उम्मेदवार राणाले मतदाताको घर–घरमा पुगेर समस्या सुन्ने र समाधानमुखी एजेन्डासहित चाँडै घोषणापत्र सार्वजनिक गर्ने बताएका छन् । भदौ २३–२४ को जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा युवाका मुद्दालाई प्राथमिकतामा राख्ने र शान्ति तथा सुशासनमा सम्झौता नगर्ने उनको भनाइ छ ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा कुल ९८ हजार ३५६ मतदाता रहेका छन् । जसमा ४८ हजार ७४ पुरुष, ५० हजार २७७ महिला र ५ जना अन्य मतदाता छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु
राजनीति

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र
राजनीति

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्
राजनीति

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व