Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वर्षा र हिमपातबाट जोगिन प्राधिकरणको सात बुँदे सतर्कता अपनाउन अनुरोध

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १२, २०८२
आजको मौसम: कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – नेपालमा पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला पुनः बङ्गालको खाडीबाट मोन्था चक्रवातको असर देखिने भएको छ । हिजोदेखि फेरबदल भएको मौसम आज दिउँसो केही खुलेपनि त्यसपछि मोन्था चक्रवातको असर देखिने अनुमान छ ।

हिजो सुदूरपश्चिम, मधेश र कोशी प्रदेशबाहेक बाँकी प्रदेशको धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा केही ठाउँमा ठूलो पानी परेको थियो । त्यस्तै गएराति काठमाण्डौ उपत्यकासहित थोरै ठाउँमा हल्का वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सात बुँदे अनुरोधमार्फत सतर्कता अपनाउन आग्रह समेत गरेको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सकेसम्म भोलि र पर्सि यात्रा नगर्न र तातो भएर बस्न तथा आवश्यक मौसमी सूचनाबारे जानकारी लिन अनुरोध गरिएको छ ।
यस्तो छ, सात बुँदे अनुरोध
– अत्यन्त जरुरी नभइ सकेसम्म यात्रा नगर्ने ।
– डुबान हुनसक्ने बस्तीका बासिन्दाले उँचो ९अग्लो० र सुरक्षित ठाउँबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिने । आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने ।
– प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्ने । जोखिम देखिए सुरक्षित ठाउँमा सर्ने । – धान तथा अन्यबाली नकाट्ने, काटेको भए तत्काल भित्र्याउने ।
– प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवम् सुरक्षा समितिले आवश्यकता अनुसार गाडी आवागमनबारे निर्णय गर्ने । यसको पालना गर्ने, गराउने ।
– तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने ।
– पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क ९अलर्टमा० रहने ।
मेन्था चक्रवातका कारण प्रभावित हुनसक्ने जिल्लाहरू
कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी रहेका छन् । मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी तथा बागमती प्रदेशका काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली रहेका छन् ।

बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीमा बहाब उल्लेख्य बढ्ने र कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना छ । बङ्गालको खाडीमा विकसित चक्रवात मोन्थाका कारण भोलि बिहीवार दिउँसोदेखि शनिवार बिहानसम्म कोशी, मधेश र बागमती प्रदेशमा प्रभाव पर्ने अनुमान छ ।

मधेश र कोशी प्रदेशका धेरै तथा बागमती प्रदेशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश र कोशी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । साथै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भागका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ । आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा मध्यम हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकरदुई ठाउँमा धेरै हिमपातको सम्भावना छ । सम्भावित वर्षा र हिमपातको कारणले आकस्मिक बहाव, पहिरोलगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रहरूमा प्रभाव पर्न सक्ने सम्भावना छ । उज्यालो अनलाइनबाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव रहने
विज्ञान र प्रविधि

आजको मौसम: तराई क्षेत्रमा तातो लहरको सम्भावना

बैशाख ८, २०८३
कानून विपरीत निजी विद्यालयले लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन
विज्ञान र प्रविधि

एउटै विद्यालयले प्रत्येक बर्ष भर्ना शुल्क लिन नपाउने

चैत्र २५, २०८२
एभरेष्टमा बजारोन्मुख सीपमा अन्तरक्रिया
विज्ञान र प्रविधि

एभरेष्टमा बजारोन्मुख सीपमा अन्तरक्रिया

चैत्र १५, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व