Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अमेरिकाद्वारा रूसकाे तेल कम्पनीमाथि नयाँ प्रतिबन्ध, शान्ति सम्झौताका लागि दबाब

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ कार्तिक ६, बिहीबार २०:४२
अमेरिकाद्वारा रूसकाे तेल कम्पनीमाथि नयाँ प्रतिबन्ध, शान्ति सम्झौताका लागि दबाब
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । युक्रेनमा शान्ति सम्झौताको पहललाई अघि बढाउन अमेरिकाले रूसमाथि थप दबाब दिने प्रयास स्वरूप दुई ठूला तेल कम्पनीहरू रोसनेफ्ट ९च्यकलभात० र लुकोइल ९ीगपयष्०ि लाई लक्षित गर्दै नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी कम्पनीहरूले रूसी सरकारलाई युक्रेन युद्धमा आर्थिक सहयोग गर्दै आएको भन्दै प्रतिबन्ध लगाइएको जानकारी दिनुभएको हो । उहाँका अनुसार, रूसले युद्ध रोक्ने र शान्ति स्थापनाको प्रतिबद्धता जनाए प्रतिबन्ध तुरुन्त फिर्ता लिइनेछ ।

राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति स्थापनामा गम्भीर नभएको भन्दै असन्तुष्टी समेत व्यक्त गर्नुभएको छ । अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले यी तेल कम्पनीहरूले क्रेमलिनको ‘युद्ध मेसिन’ लाई प्रत्यक्ष आर्थिक बल प्रदान गरिरहेको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।

उक्त नयाँ प्रतिबन्ध ट्रम्प र पुटिनबीच बुडापेस्टमा तय भएको वार्ता अन्तिम समयमा स्थगित भएपछि आएको हो । ट्रम्पले नेटो महासचिव मार्क रुटसँगको छलफलपछि पुटिनसँग हरेक पटक राम्रो कुराकानी भए पनि कुनै ठोस नतिजा ननिस्किएको टिप्पणी गर्नुभएको छ ।

यसैबीच, पछिल्लो वार्ता प्रयास असफल भएलगत्तै रूसले पुनः युक्रेनमा आक्रमण गरेको छ । आक्रमणमा दुई बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । उपहार खबर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेप्से परिसूचक २६ अङ्कले घट्यो
अर्थ/ब्यापार

नेप्से परिसूचक २६ अङ्कले घट्यो

२०८२ कार्तिक ६, बिहीबार २०:४२
एमआरपी कार्यान्वयनमा सरकार कडा, व्यवसायी असन्तुष्ट
अर्थ/ब्यापार

एमआरपी कार्यान्वयनमा सरकार कडा, व्यवसायी असन्तुष्ट

२०८२ कार्तिक ६, बिहीबार २०:४२
आजका लागि विदेशी मुद्राको विनिमय दर
अर्थ/ब्यापार

आजका लागि विदेशी मुद्राको विनिमय दर

२०८२ कार्तिक ६, बिहीबार २०:४२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

२०८२ कार्तिक ६, बिहीबार २०:४२
कुनै उपाय नभएपछि आम सहमतिले प्रतिनिधिसभा विघटन गरेँ : राष्ट्रपति रामचन्द्र पौडेल

बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति रामचन्द्र पौडेल

२०८२ कार्तिक ६, बिहीबार २०:४२
विद्यार्थीहरू पढाइबाट वञ्चित हुन नपरोस् भनेर सार्कले ल्यायो बृहत् छात्रवृत्ति योजना

सार्क एजुकेशन फाउण्डेशनले ल्यायो ‘STREAME’ प्रणाली

२०८२ कार्तिक ६, बिहीबार २०:४२
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

यस्तो छ आजको मौसम

२०८२ कार्तिक ६, बिहीबार २०:४२
कांग्रेसद्वारा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई पाँच दिनको स्पष्टीकरण

कांग्रेसद्वारा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई पाँच दिनको स्पष्टीकरण

२०८२ कार्तिक ६, बिहीबार २०:४२
सरकारद्वारा विभिन्न अध्यादेश सिफारिस, नियुक्ति प्रणालीदेखि सहकारी सुधारसम्म व्यापक परिवर्तनको दाबी

सरकारद्वारा विभिन्न अध्यादेश सिफारिस, नियुक्ति प्रणालीदेखि सहकारी सुधारसम्म व्यापक परिवर्तनको दाबी

२०८२ कार्तिक ६, बिहीबार २०:४२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व