Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

देशैभर मनसुनी वायुको प्रभाव, काठमाडौँमा निरन्तर झरी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ आश्विन १८, शनिबार ०६:३४
देशैभर मनसुनी वायुको प्रभाव, काठमाडौँमा निरन्तर झरी
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावले देशभर वर्षाको असर परेको छ । जसका कारण काठमाडौँमा निरन्तर झरी परिरहेको छ। रातभर वर्षा भएसँगै खोलानालामा पानीको बहाव बढेको छ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू(भागका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू(भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यसका अतिरिक्त, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू(भागका एक(दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू(भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू(भागका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

राति पनि वर्षाको तीव्रता उच्च रहने देखिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू(भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका तराई भू(भागका एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

भारी वर्षाका कारण बाढी, पहिरो र सडक अवरोध को जोखिम बढ्ने भएकाले सबैलाई सतर्कता अपनाउन र आवश्यक सावधानीसहित सुरक्षित यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ। हाम्रा कुरा

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दोदा नदीको कटान रोक्न लालझाडीमा ६०० मिटर जैविक तटबन्ध निर्माण सुरु
देश/राष्ट्रिय

दोदा नदीको कटान रोक्न लालझाडीमा ६०० मिटर जैविक तटबन्ध निर्माण सुरु

२०८२ आश्विन १८, शनिबार ०६:३४
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना
वातावरण

तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

२०८२ आश्विन १८, शनिबार ०६:३४
पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी
देश/राष्ट्रिय

पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

२०८२ आश्विन १८, शनिबार ०६:३४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०८२ आश्विन १८, शनिबार ०६:३४
राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक

२०८२ आश्विन १८, शनिबार ०६:३४
वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण

वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण

२०८२ आश्विन १८, शनिबार ०६:३४
चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

२०८२ आश्विन १८, शनिबार ०६:३४
ईश्वरी न्यौपानेको घोषणा : गगनले आधिकारिकता पाएपछि कांग्रेसको साधारण सदस्य मात्रै बस्ने

ईश्वरी न्यौपानेको घोषणा : गगनले आधिकारिकता पाएपछि कांग्रेसको साधारण सदस्य मात्रै बस्ने

२०८२ आश्विन १८, शनिबार ०६:३४
आईसीसी महिला च्यालेन्ज ट्रफी : आज नेपालले अमेरिकासँग खेल्दै

आईसीसी महिला च्यालेन्ज ट्रफी : आज नेपालले अमेरिकासँग खेल्दै

२०८२ आश्विन १८, शनिबार ०६:३४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व