Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १०, २०८२
बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – पाकिस्तान एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तानले भारतसँगको फाइनल भिडन्त पक्का गरेको हो ।

गएराति भएको सुपर फोरको खेलमा पाकिस्तानले दिएको १३६ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो ।

शमिम होसेनले सर्वाधिक ३० रन बनाए । सेफ हसनले १८ तथा नुरुल हसन सोहन र रिशाद होसेनले समान १६ रन बनाए । मेहदी हसनले ११, तनजिम हसन साकिबले १० रन बनाए ।

पाकिस्तानका शाहिन अफ्रिदीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । हारिस राउफले ३३ रन दिएर ३ विकेट लिए । सायम अयुबले २ तथा मोहमम्द नवाजले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । मुहम्मद हारिसले सर्वाधिक ३१ रन बनाए । मोहम्मद नवाजले २५ रन बनाए ।

सलमान आघा र शाहीनले समान १९ रन बनाए । फहीम अशरफले अविजित १४ रन बनाए भने फखार जमानले १३ रन बनाए ।

बंगलादेशका तास्किन अहमदले ३ विकेट लिँदा मेहदी हसन र रिशाद होसेनले २(२ तथा मुस्तफिजुर रहमानले १ विकेट लिए ।

प्रतियोगितामा भारत र पाकिस्तान तेस्रो पटक भिड्ने छन् । यसअघि भएका दुवै खेलमा भारतले बाजी मारेको थियो ।

तेस्रो भेटमा पाकिस्तानलाई उपाधि जित्नेसँगै बदला लिने समेत अवसर हुनेछ ।अनलाइनखबर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै
खाेज/विशेष

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

जेष्ठ १५, २०८३
कञ्चनपुरमा वस दुर्घटना, एक जनाको मृत्यु
खाेज/विशेष

कञ्चनपुरमा वस दुर्घटना, एक जनाको मृत्यु

कार्तिक १६, २०८२
मनसुन क्रमशः कमजोर बन्दै
खाेज/विशेष

कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना

कार्तिक ४, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सामाजिक सुरक्षा भत्ता दशैँअघि नै

यातायात व्यवस्था कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

साउन २२, २०८३
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट

उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट

साउन २२, २०८३
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

साउन २२, २०८३
नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साउन २१, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम बढ्यो

साउन २१, २०८३
मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार पर्याप्त तयार छैन : कमला पन्त

मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार पर्याप्त तयार छैन : कमला पन्त

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व