Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त -११ का वडा अध्यक्ष थापाले यसरी निभाए मानवीय कर्तव्य

प्रकाश भट्ट by प्रकाश भट्ट
भदौ ४, २०८२
भीमदत्त -११ का वडा अध्यक्ष थापाले यसरी निभाए मानवीय कर्तव्य
0
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११, भुजेलाकी स्थानीय बासिन्दा बिश्ना दमाईको आकस्मिक निधनपछि मानवीयताको उत्कृष्ट नमुना देखिएको छ।

बिश्नाको निधन हुँदा उनको साथमा श्रीमान् र छोराछोरी कोही पनि नभएको खबर पाएपछि वडा नम्बर ११ का अध्यक्ष प्रकाश थापाले आफूलाई जनप्रतिनिधिको जिम्मेवारी र मानवीय कर्तव्य दुवैमा उभ्याउँदै उदाहरणीय कार्य गरेका छन्।

दमाईको निधनपछि उनको शव व्यवस्थापन र दाहसंस्कारका लागि परिवारमा कोही नहुँदा स्थानीयहरू चिन्तित थिए। यस विषम परिस्थितिमा वडा अध्यक्ष थापाले तत्कालै पहल गर्दै सम्पूर्ण आर्थिक खर्चको व्यवस्था मिलाए। उनले आर्थिक सहयोग मात्र होइन, अन्त्येष्टि सामग्रीको व्यवस्थापन गर्नुका साथै आफू मलामी गएर दाहसंस्कारको प्रक्रियामा समेत सहभागी भए।

वडा अध्यक्ष थापाको यो कार्यले एक जनप्रतिनिधिले जनताको सुखदुःखमा कसरी साथ दिनुपर्छ भन्ने सन्देश दिएको छ। सामान्यतया यस्ता सामाजिक कार्यहरू परिवार वा नजिकका आफन्तबाट हुने गर्छन्। तर बेल्डाँडी बाट थोरै संख्यामा आफन्त आएपछि वडा अध्यक्ष थापाले लिएको यो जिम्मेवारीले जनप्रतिनिधि र जनताबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ।

यो घटनाले समाजमा मानवता र सहिष्णुताको महत्त्वलाई पनि उजागर गरेको छ। वडा अध्यक्ष थापाको यस कार्यले समाजमा सकारात्मक प्रभाव पार्नुका साथै अरूलाई पनि यस्तै मानवीय कार्य गर्न प्रेरित गरेको स्थानीयको भनाइ रहेको छ। भीमदत्त नगरपालिकाले पनि यस कार्यमा सहयोग गरेको छ। नगरपालिकाले शव वाहन र ट्रयाक्टर निःशुल्क प्रदान गरेर सहयोग गरेको हो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण
देश/राष्ट्रिय

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण

असार २२, २०८३
मासुम विष्टको ‘हाई स्यान्डल’ बजारमा, नेपाल र भारतका दर्शकमाझ निकै चर्चामा
देश/राष्ट्रिय

मासुम विष्टको ‘हाई स्यान्डल’ बजारमा, नेपाल र भारतका दर्शकमाझ निकै चर्चामा

असार २२, २०८३
एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ४९ कञ्चनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न
देश/राष्ट्रिय

एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ४९ कञ्चनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न

असार २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व