Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

माओवादी नेता श्रेष्ठको आरोप : अहिलेको सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको हो

प्रकाश भट्ट by प्रकाश भट्ट
साउन २६, २०८२
माओवादी नेता श्रेष्ठको आरोप : अहिलेको सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको हो
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार भ्रष्टाचार गर्नेहरूको संरक्षण गर्न बनेको आरोप लगाएका छन्। सोमबार महेन्द्रनगरमा प्रेस सेन्टर नेपाल, कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

पूर्व उपप्रधान, गृह र परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले अघिल्लो माओवादी नेतृत्वको सरकारले सुशासन कायम गर्दै भ्रष्टाचारीहरूमाथि कारबाही गर्न थालेपछि त्यसको विरुद्धमा एमाले र कांग्रेसको नेतृत्वमा वर्तमान सरकार बनेको दाबी गरे। “प्रचण्ड नेतृत्वको सरकारले जनतालाई विकास र सुशासन दिन खोज्दा सरकार नै ढालियो,” उनले भने, “यो सरकारको पर्यायवाची भ्रष्टाचार, छलछाम र कपट हो। यो सरकार जति रहन्छ, देशमा त्यति नै यथास्थिति कायम रहन्छ।”

श्रेष्ठले यथास्थितिलाई परास्त गर्न सबै वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। उनले नेकपा (विप्लव), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतका शक्तिहरूसँग नेकपा र समाजवादी मोर्चा ब्युँताउने विषयमा छलफल भइरहेको जानकारी दिए।

“संविधानको रक्षा गर्न र देशलाई प्रतिगमनको खतराबाट बचाउनु छ,” उनले भने, “अहिलेको मुख्य राष्ट्रिय कार्यभार सामाजिक आर्थिक रूपान्तरण हो, जसका लागि सुशासनको विकल्प छैन।”

मंगलबार नेकपा माओवादी केन्द्रको भीमदत्त नगर सम्मेलन उद्घाटन गर्न कञ्चनपुर पुगेका श्रेष्ठले दोधाराचाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह स्थलको पनि अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले माओवादी सरकारकै परिकल्पनाअनुसार पश्चिम नेपालबाट देशको विकास अघि बढाउने योजना पार्टी सरकारको नेतृत्वमा नहुँदा ओझेलमा परेको बताए। उनले उक्त योजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिए।

श्रेष्ठले धनगढी विमानस्थलबाट हुलाकी राजमार्ग हुँदै दक्षिणी क्षेत्रको पुनर्वास, बेलौरी र बेलडाँडी भएर महेन्द्रनगरसम्मको यात्रा गरेका थिए। मंगलबार उनले नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यालयमा भीमदत्त नगर पार्टीको नगर सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु
राजनीति

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र
राजनीति

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्
राजनीति

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुदूरपश्चिमका तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

सुदूरपश्चिमका तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

असार १०, २०८३
रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व