Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बडिमालिका: प्रकृतिको सुन्दरता र धार्मिक आस्थाको केन्द्र

निरु टेर क्षेत्री by निरु टेर क्षेत्री
साउन १९, २०८२
बडिमालिका: प्रकृतिको सुन्दरता र धार्मिक आस्थाको केन्द्र
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । जिउदै स्वर्गको आभास हुने। त्यहा पुगेकाले देख्छन जमिन बाटै उफ्रेर छु जस्तो लाग्ने बादल,शिरको माथी बाट हिन्ने घाम ,मन छोएर जाने बतासले सबैलाई एक पल जिउर्द स्वर्ग आभास दिलाउने बाजुराको बडीमालिकाशब्दले सुन्दरताको व्याख्या जति गरे पनि अपूर्ण नै हुने बडीमालिका फाँटहरुका दृष्य हेर्दा जो कोहीलाई पनि लोभ्याउँछन्। जति हेरे पनि आँखा थाक्दैनन्, जति रमाउँदा पनि मन अघाउदैन। जति समय घुमे पनि धित नमर्ने २२ पाटन क्षेत्र घुमाइ अधुरै हुन्छ।

मार्तडी बाट उकालो बाटो छाड्दै सोता पाटन, घोडे पाटन, भित्ता चिन्ना भन्दा माथि वृक्षहरु छैनन्। टुन्ड्र वनस्पति, बुट्यान फूल फूलहरुले दह अर्थात पाटन र अग्ला गोलाकार डाडाहरुका ति मनमोहक दृस्य।

त्रिवेणी पाटन क्षेत्रसम्म नपुग्दा हिँड्नु पर्ने ठाडो उकालो ओरालो स्याना स्याना भीरको बाटो ठाउ ठाउमा बनाइएका पूजा थान हरु आहा । सदरमुकाम मार्तडीबाट करिब दुई दिनको पैदल यात्रापछि मात्रै त्रिवेणी पाटन क्षेत्र पुग्न सकिन्छ भने । पहिले तुलनामा अहिले धेरै समस्याहरु छैनन् मेलाको समयमा पहिले केहि स्थानमा मात्र खाना, नास्ता पाउथ्यो भने ।अहिले खाना नास्ता तथा बाश को समस्या हट्दै गएको छ। किन भने मेलाको समयमा भेडे गोठ सिमित हुन्थ्यो पहिले अहिले भने ब्यबसायको लागि अस्ताई त्रिपालको छाना हरु परस्त बनाइएको पाइनछ। अन्य समयमा भने आफैले खाना र खाजाको व्यवस्था पनि गर्नुपर्ने हुन्छ।प्रकृतिको आनन्दले त्रिवेणी पाटनका सुन्दर फाट चौतफी भेडाका बथान आखाका धित मर्ने दृश्य,झपक्क मय आउने जाने कुहिरोका झल्काहरु,गलैचा ओछाए झै लाग्ने ती खेतीबेतीका मनोरम दृश्यले बाटोको दुःख बिर्सिन्छ। त्रिवेणीबाट उकालो चढ्दा, पालमुनी रात काट्दा, हेरि नसक्नु चट्टानदार ओरालोको यात्रा गर्दा फेरि कष्टले थप दुखित तुल्यान्छ।

बडीमालिकामा प्राचीन कालदेखि नै हो हरेक वर्ष जनै पुर्णीमा भन्दा अघी चतुदर्शीका दिन यस मन्दिरमा बडिमालिका माताको ठुलो पूजाआजासहित मेला लाग्छ। बडीमालिकाको पूजाआजा सकेर नाटेश्वरी मन्दिरमा जैनै पूर्णिमाका दिन जनै र रक्षा धारणा गरेर कालिका मातालाई बोकाको बली दिएपछि मेला सकिन्छ।

यो बडिमालिका छेत्र त्रिबेणी नगरपालीकामा अवस्थित छ भने नगरपालिकाको साउन ६ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार सार्वजनिक सूचना जारी गर्दै २१ गते देखि २३ गते सम्म बिदा दिने निर्णय भएको जानकारी दिएको होबडीमालिका क्षेत्रको प्रवद्र्धन र विकास गर्न सके यहाँका स्थानीयले पूजाआजाका समाग्री मात्रै बचेर नै जीवन गुजारा गर्न सक्ने अवस्था छ। सुन्दरताले स्वर्ग जस्तै लाग्ने बडीमालिका संरचना, सुविधा र असहजताले कठिनपूर्ण यात्राको गन्तव्य बनेको छ।

निरु टेर क्षेत्री

निरु टेर क्षेत्री

सम्बन्धित

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न
समाज

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३
सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन
अर्थतन्त्र

सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

अशोज ६, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द
फ्ल्यास हेडिङ

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३
सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

अशोज ६, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

अशोज ६, २०८३
परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

अशोज ६, २०८३
भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व