Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दशौं राष्ट्रिय खेलकुद आजदेखि सुरु, पाँच खेलमा प्रतिस्पर्धा हुँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ८, २०८३
दशौं राष्ट्रिय खेलकुद आजदेखि सुरु, पाँच खेलमा प्रतिस्पर्धा हुँदै
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धात्मक खेलहरू आज मंगलबारदेखि सुरु हुँदैछन्। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि पाँच खेलका प्रतिस्पर्धा भने आजैदेखि सञ्चालन हुन लागेका हुन्।

आजदेखि महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका खेलहरू सुरु हुनेछन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगितामा समावेश ३२ खेलमध्ये २३ खेल सुर्खेतमा सञ्चालन हुनेछन्। बाँकी नौ खेल कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुमका साथै लुम्बिनी प्रदेशका नेपालगञ्ज र बर्दियामा आयोजना हुनेछन्।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ। कुल ३८४ इभेन्ट्समा १ हजार ३३७ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।

यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ।

आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ भने मंसिर २७ गते समापन हुने तालिका छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विपद्को पूर्वसूचनाका लागि नेपालमै विकसित प्रविधिको सफल परीक्षण
National News

विपद्को पूर्वसूचनाका लागि नेपालमै विकसित प्रविधिको सफल परीक्षण

मंसिर ८, २०८३
ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प, पूर्वी नेपालमा धक्का
National News

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प, पूर्वी नेपालमा धक्का

मंसिर ८, २०८३
नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा
अन्तर्राष्ट्रिय राजनीति

नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा

मंसिर ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद्को पूर्वसूचनाका लागि नेपालमै विकसित प्रविधिको सफल परीक्षण

विपद्को पूर्वसूचनाका लागि नेपालमै विकसित प्रविधिको सफल परीक्षण

मंसिर ८, २०८३
दशौं राष्ट्रिय खेलकुद आजदेखि सुरु, पाँच खेलमा प्रतिस्पर्धा हुँदै

दशौं राष्ट्रिय खेलकुद आजदेखि सुरु, पाँच खेलमा प्रतिस्पर्धा हुँदै

मंसिर ८, २०८३
ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प, पूर्वी नेपालमा धक्का

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प, पूर्वी नेपालमा धक्का

मंसिर ८, २०८३
नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा

नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा

मंसिर ७, २०८३
बालेन र मोदीद्वारा दार्चुलाको महाकाली पुल संयुक्त उद्घाटन

बालेन र मोदीद्वारा दार्चुलाको महाकाली पुल संयुक्त उद्घाटन

मंसिर ७, २०८३
नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

मंसिर ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व