Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चीन भ्रमणको उद्देश्यमा केन्द्रित हुन रास्वपा सभापति लामिछानेको निर्देशन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २८, २०८३
चीन भ्रमणको उद्देश्यमा केन्द्रित हुन रास्वपा सभापति लामिछानेको निर्देशन
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चीन भ्रमणमा जान लागेको पार्टीको प्रतिनिधिमण्डललाई भ्रमणको उद्देश्यमा केन्द्रित रहन र आचारसंहिता पालना गर्न निर्देशन दिएका छन्।

सभापति निवासमा आज आयोजित छलफलमा लामिछानेले भ्रमणलाई उपलब्धिमूलक बनाउन आवश्यक तयारी र अनुशासनमा ध्यान दिन आग्रह गरेको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलिदेखि चीन भ्रमणमा जाँदैछ।

भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी हुनेछन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीको ऐतिहासिक सफलता, चार पदक जिते
खेलकुद

खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीको ऐतिहासिक सफलता, चार पदक जिते

कार्तिक २९, २०८३
कोप–३१ मा पर्वतीय मुद्दा समेट्न नेपालको कूटनीतिक पहल तीव्र
फ्ल्यास हेडिङ

कोप–३१ मा पर्वतीय मुद्दा समेट्न नेपालको कूटनीतिक पहल तीव्र

कार्तिक २९, २०८३
एनपीएलमा आज कर्णाली–चितवन र काठमाडौं–पोखराबीच प्रतिस्पर्धा
खेलकुद

एनपीएलमा आज कर्णाली–चितवन र काठमाडौं–पोखराबीच प्रतिस्पर्धा

कार्तिक २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीको ऐतिहासिक सफलता, चार पदक जिते

खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीको ऐतिहासिक सफलता, चार पदक जिते

कार्तिक २९, २०८३
कोप–३१ मा पर्वतीय मुद्दा समेट्न नेपालको कूटनीतिक पहल तीव्र

कोप–३१ मा पर्वतीय मुद्दा समेट्न नेपालको कूटनीतिक पहल तीव्र

कार्तिक २९, २०८३
एनपीएलमा आज कर्णाली–चितवन र काठमाडौं–पोखराबीच प्रतिस्पर्धा

एनपीएलमा आज कर्णाली–चितवन र काठमाडौं–पोखराबीच प्रतिस्पर्धा

कार्तिक २९, २०८३
पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना

कार्तिक २९, २०८३
सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन

सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन

कार्तिक २९, २०८३
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउने राष्ट्रपति पौडेलको विश्वास

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउने राष्ट्रपति पौडेलको विश्वास

कार्तिक २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

imunify-bot-check
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व