Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इजरायलमा आमचुनाव, नेतान्याहुलाई आइजेनकोटको चुनौती

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ११, २०८३
इजरायलमा आमचुनाव, नेतान्याहुलाई आइजेनकोटको चुनौती
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इजरायलमा आज आमचुनाव हुँदैछ। चुनावमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई विपक्षी नेता गादी आइजेनकोटले चुनौती दिनुभएको छ।

लामो समय इजरायली सेनामा बिताउनुभएका आइजेनकोट पछिल्लो समय राजनीतिमा सक्रिय हुनुहुन्छ। नेतान्याहुको विकल्प खोजिरहेका मतदातामाझ उहाँले मध्यमार्गी पार्टी ‘याशर’को नेतृत्व गरिरहनुभएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चुनावअघि सार्वजनिक मत सर्वेक्षणमा आइजेनकोट नेतान्याहुभन्दा चार सिटले अगाडि देखिनुभएको छ। यसले इजरायलको राजनीतिक भविष्यबारे चासो बढाएको छ।

इजरायली संसद् नेसेटमा कुल १२० सिट छन्। सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ। इजरायलमा मतदाताले उम्मेदवारभन्दा राजनीतिक दललाई मत दिने व्यवस्था छ। दलहरूले प्राप्त गरेको मतको अनुपातका आधारमा संसद्मा सिट बाँडफाँट गरिन्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेतान्याहुबीच लामो समयदेखि राजनीतिक सहकार्य रहँदै आएको छ। इरानमाथिको पछिल्लो आक्रमणमा समेत दुई नेताबीच सहकार्य भएको बताइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी बाढीका बेपत्ताको डीएनए रिपोर्ट अझै आएन, परिवार पीडामा
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीका बेपत्ताको डीएनए रिपोर्ट अझै आएन, परिवार पीडामा

कार्तिक ११, २०८३
चलचित्र निर्माणका लागि साढे ३ करोड अनुदान दिने सरकार
फ्ल्यास हेडिङ

चलचित्र निर्माणका लागि साढे ३ करोड अनुदान दिने सरकार

कार्तिक ११, २०८३
त्रिवि मैदानमा एनपीएलको रौनक
खेलकुद

त्रिवि मैदानमा एनपीएलको रौनक

कार्तिक ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोटेकोशी बाढीका बेपत्ताको डीएनए रिपोर्ट अझै आएन, परिवार पीडामा

भोटेकोशी बाढीका बेपत्ताको डीएनए रिपोर्ट अझै आएन, परिवार पीडामा

कार्तिक ११, २०८३
इजरायलमा आमचुनाव, नेतान्याहुलाई आइजेनकोटको चुनौती

इजरायलमा आमचुनाव, नेतान्याहुलाई आइजेनकोटको चुनौती

कार्तिक ११, २०८३
चलचित्र निर्माणका लागि साढे ३ करोड अनुदान दिने सरकार

चलचित्र निर्माणका लागि साढे ३ करोड अनुदान दिने सरकार

कार्तिक ११, २०८३
त्रिवि मैदानमा एनपीएलको रौनक

त्रिवि मैदानमा एनपीएलको रौनक

कार्तिक ११, २०८३
एनपीएलमा आज दुई खेल, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै

कार्तिक ११, २०८३
मौलिक संस्कृति र गाउँघरको सम्झना बोकेको ‘गाउँघरै घमाइलो’ सार्वजनिक

मौलिक संस्कृति र गाउँघरको सम्झना बोकेको ‘गाउँघरै घमाइलो’ सार्वजनिक

कार्तिक ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व