Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विश्व बैंक अध्यक्षको निमन्त्रणामा अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १७, २०८३
विश्व बैंक अध्यक्षको निमन्त्रणामा अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल दुईदिने भ्रमणका लागि शुक्रबार राति अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेको छ।

असोज १९ र २० गते अर्थात् अक्टोबर ५ र ६ मा हुने भ्रमणका क्रममा नेपाल–विश्व बैंक सहकार्य विस्तार, पुनर्निर्माण, वित्तीय सुधार तथा नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रयासलगायत विषयमा छलफल हुने जनाइएको छ।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय तथा इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी)का उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै, अमेरिकी निजी क्षेत्रका प्रमुख लगानीकर्तासँग पनि छलफल गर्ने तयारी रहेको छ।

भोटेकोशी क्षेत्रमा हालै आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र विपद् उत्थानशील विकासका लागि थप सहयोग परिचालन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ।

त्यस्तै, सडक तथा विद्युत् प्रसारण लाइनजस्ता महत्वपूर्ण पूर्वाधारमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने र देशभित्र आर्थिक अवसर विस्तार गर्ने विषयलाई समेत वार्तामा प्राथमिकता दिइनेछ।

नेपालमा विकास साझेदार तथा निजी क्षेत्रको लगानी बढाउने वातावरण निर्माणका लागि आवश्यक पहल गर्नु भ्रमणको प्रमुख उद्देश्य रहेको अर्थ मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कांग्रेस महाधिवेशनमा शीर्ष नेताको जमघट, लामिछानेदेखि प्रचण्डसम्म सहभागी
फ्ल्यास हेडिङ

कांग्रेस महाधिवेशनमा शीर्ष नेताको जमघट, लामिछानेदेखि प्रचण्डसम्म सहभागी

अशोज १८, २०८३
सरकार संवादविहीन बन्दै अधिनायकवादतर्फ उन्मुख छ : शंकर पोखरेल
फ्ल्यास हेडिङ

सरकार संवादविहीन बन्दै अधिनायकवादतर्फ उन्मुख छ : शंकर पोखरेल

अशोज १८, २०८३
लिङ्देनको टिप्पणी : संविधान अपरिवर्तनीय होइन, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ
फ्ल्यास हेडिङ

लिङ्देनको टिप्पणी : संविधान अपरिवर्तनीय होइन, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३
धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु

धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु

अशोज १८, २०८३
कांग्रेस महाधिवेशनमा शीर्ष नेताको जमघट, लामिछानेदेखि प्रचण्डसम्म सहभागी

कांग्रेस महाधिवेशनमा शीर्ष नेताको जमघट, लामिछानेदेखि प्रचण्डसम्म सहभागी

अशोज १८, २०८३
सरकार संवादविहीन बन्दै अधिनायकवादतर्फ उन्मुख छ : शंकर पोखरेल

सरकार संवादविहीन बन्दै अधिनायकवादतर्फ उन्मुख छ : शंकर पोखरेल

अशोज १८, २०८३
लिङ्देनको टिप्पणी : संविधान अपरिवर्तनीय होइन, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ

लिङ्देनको टिप्पणी : संविधान अपरिवर्तनीय होइन, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ

अशोज १८, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

अशोज १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व