Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आईएल टी–२० अक्सनमा दीपेन्द्र सिंह ऐरी ‘अन्सोल्ड’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १६, २०८३
आईएल टी–२० अक्सनमा दीपेन्द्र सिंह ऐरी ‘अन्सोल्ड’
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ — नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरी यूएईमा हुने आईएल टी–२० को पाँचौँ संस्करणका लागि भएको खेलाडी अक्सनमा अन्सोल्ड भएका छन्।

दुबईस्थित आईसीसी एकेडेमीमा भएको अक्सनमा दीपेन्द्रले आफ्नो न्यूनतम मूल्य १० हजार अमेरिकी डलर, अर्थात् करिब १५ लाख ४३ हजार रुपैयाँ, तोकेका थिए।

अक्सनको १९औँ सेटमा दीपेन्द्रको नाम बोलाइए पनि कुनै पनि फ्रेन्चाइज टोलीले बोली लगाएनन्। त्यससँगै उनी अन्सोल्ड भएका हुन्।

दीपेन्द्र यसअघि आईएल टी–२० मा गल्फ जायन्ट्सबाट लगातार दुई सिजन आबद्ध भएका थिए। यद्यपि, दुवै सिजन उनले प्रतियोगितामा खेल्ने अवसर भने पाउन सकेनन्।

यसपटक पनि उनी गल्फ जायन्ट्सको सम्भावित रोजाइमा रहेका खेलाडीमध्ये थिए। अक्सनअघि सार्वजनिक सूचीमा उनलाई नेपालका क्याप्ड अलराउन्डरका रूपमा राखिएको थियो।

आईएल टी–२० को पाँचौँ संस्करण नोभेम्बर २१ देखि डिसेम्बर २० सम्म यूएईमा सञ्चालन हुँदैछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम पनि घट्यो
फ्ल्यास हेडिङ

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम पनि घट्यो

अशोज १६, २०८३
सुनचाँदीको मूल्य बढ्यो, सुन २ लाख ९४ हजार ८ सय रुपैयाँ पुग्यो
अर्थतन्त्र

सुनचाँदीको मूल्य बढ्यो, सुन २ लाख ९४ हजार ८ सय रुपैयाँ पुग्यो

अशोज १६, २०८३
विपद्का बेला तत्काल रकम उपलब्ध हुने गरी हानि–नोक्सानी कोष पूर्णरूपमा पूँजीकृत गर्नुपर्छ : मन्त्री खनाल
अर्थतन्त्र

विपद्का बेला तत्काल रकम उपलब्ध हुने गरी हानि–नोक्सानी कोष पूर्णरूपमा पूँजीकृत गर्नुपर्छ : मन्त्री खनाल

अशोज १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम पनि घट्यो

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम पनि घट्यो

अशोज १६, २०८३
सुनचाँदीको मूल्य बढ्यो, सुन २ लाख ९४ हजार ८ सय रुपैयाँ पुग्यो

सुनचाँदीको मूल्य बढ्यो, सुन २ लाख ९४ हजार ८ सय रुपैयाँ पुग्यो

अशोज १६, २०८३
विपद्का बेला तत्काल रकम उपलब्ध हुने गरी हानि–नोक्सानी कोष पूर्णरूपमा पूँजीकृत गर्नुपर्छ : मन्त्री खनाल

विपद्का बेला तत्काल रकम उपलब्ध हुने गरी हानि–नोक्सानी कोष पूर्णरूपमा पूँजीकृत गर्नुपर्छ : मन्त्री खनाल

अशोज १६, २०८३
कोशी प्रदेश योजना आयोगका दुई नवनियुक्त सदस्यले लिए शपथ

कोशी प्रदेश योजना आयोगका दुई नवनियुक्त सदस्यले लिए शपथ

अशोज १६, २०८३
ओमान सिरिजका लागि नेपालको टोली तयार, सन्दीपको नेतृत्वमा १५ खेलाडी

ओमान सिरिजका लागि नेपालको टोली तयार, सन्दीपको नेतृत्वमा १५ खेलाडी

अशोज १६, २०८३
नेपालमा मनसुन बाहिरिने चरणमा, ठूलो वर्षाको सम्भावना न्यून

नेपालमा मनसुन बाहिरिने चरणमा, ठूलो वर्षाको सम्भावना न्यून

अशोज १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व