Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जलविद्युत लाइसेन्सपछि आयोजनाको काम नियमित अनुगमन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १५, २०८३
जलविद्युत लाइसेन्सपछि आयोजनाको काम नियमित अनुगमन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत आयोजनाले लाइसेन्स लिएपछि गरेका कामको नियमित अनुगमन गर्ने प्रणाली विकास गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ।

बुधबार मन्त्रालयमा आयोजित समीक्षा बैठकमा मन्त्री श्रेष्ठले लाइसेन्स प्राप्त आयोजनाको प्रगति, समुदायसँगको सहकार्य, सामाजिक उत्तरदायित्व तथा आवश्यक मापदण्डको पालना भए–नभएको नियमित रूपमा अनुगमन गर्न निर्देशन दिनुभएको हो।

उहाँले विभागको जिम्मेवारी लाइसेन्स वितरणमा मात्रै सीमित हुन नहुने बताउँदै लाइसेन्सपछि आयोजनाले गरेका गतिविधिको समेत प्रभावकारी रूपमा फलोअप गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री श्रेष्ठले विद्युत नियमन आयोगसहित सम्बन्धित निकायलाई सक्रिय बनाएर अनुगमन प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो। यसका लागि मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्यलाई विद्युत नियमन आयोगमार्फत नियमित अनुगमनको प्रणाली विकास गर्न निर्देशन दिनुभयो।

टिप्पणी फाइलमा कानुनी आधार स्पष्ट राख्न निर्देशन

मन्त्री श्रेष्ठले मन्त्रालय मातहतका निकायबाट आउने टिप्पणी फाइलमा पर्याप्त कानुनी आधार र निर्णयका लागि आवश्यक तथ्य स्पष्ट नहुने गरेको भन्दै सुधार गर्न निर्देशन दिनुभएको छ।

उहाँले लामो समयअघिका फाइलसमेत निर्णयका लागि आउने गरेको उल्लेख गर्दै फाइलमा विषयको पृष्ठभूमि, घटनाक्रम, कानुनी आधार र निर्णय गर्नुपर्ने कारण स्पष्ट रूपमा समेटिनुपर्ने बताउनुभयो।

मन्त्री श्रेष्ठले अबदेखि टिप्पणी उठाउँदा प्रक्रिया छरितो र स्पष्ट बनाउन निर्देशन दिँदै अनावश्यक रूपमा धेरै तहका टिप्पणी नल्याउन समेत आग्रह गर्नुभयो। सरकारले निर्णय प्रक्रियालाई सरल र छरितो बनाउन नीतिगत व्यवस्था अघि बढाइरहेको उहाँले बताउनुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शिवनाथमा शैक्षिक गुणस्तर सुधारका लागि विज्ञसँग छलफल हुँदै
फ्ल्यास हेडिङ

शिवनाथमा शैक्षिक गुणस्तर सुधारका लागि विज्ञसँग छलफल हुँदै

अशोज १५, २०८३
निर्वाचित भएको ६ महिनामै सांसद महताले कृषिमन्त्रीलाई सोधे १३ प्रश्न
फ्ल्यास हेडिङ

निर्वाचित भएको ६ महिनामै सांसद महताले कृषिमन्त्रीलाई सोधे १३ प्रश्न

अशोज १५, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति गठन
फ्ल्यास हेडिङ

अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति गठन

अशोज १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शिवनाथमा शैक्षिक गुणस्तर सुधारका लागि विज्ञसँग छलफल हुँदै

शिवनाथमा शैक्षिक गुणस्तर सुधारका लागि विज्ञसँग छलफल हुँदै

अशोज १५, २०८३
निर्वाचित भएको ६ महिनामै सांसद महताले कृषिमन्त्रीलाई सोधे १३ प्रश्न

निर्वाचित भएको ६ महिनामै सांसद महताले कृषिमन्त्रीलाई सोधे १३ प्रश्न

अशोज १५, २०८३
जलविद्युत लाइसेन्सपछि आयोजनाको काम नियमित अनुगमन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

जलविद्युत लाइसेन्सपछि आयोजनाको काम नियमित अनुगमन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

अशोज १५, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति गठन

अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति गठन

अशोज १५, २०८३
जलविद्युत्मा बाढीको ठूलो क्षति, हिउँदमा भारतबाट बिजुली आयात

जलविद्युत्मा बाढीको ठूलो क्षति, हिउँदमा भारतबाट बिजुली आयात

अशोज १५, २०८३
महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व