Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शिवनाथमा शैक्षिक गुणस्तर सुधारका लागि विज्ञसँग छलफल हुँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १५, २०८३
शिवनाथमा शैक्षिक गुणस्तर सुधारका लागि विज्ञसँग छलफल हुँदै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका चुनौती र समाधानका उपायबारे बृहत् अन्तरक्रिया तथा परामर्श सभा आयोजना हुने भएको छ।

शिवनाथ गाउँपालिका र शिक्षा नीति तथा अभ्यास केन्द्र (सामुदायिक रूपान्तरणका लागि पैरवी समूह), काठमाडौंको समन्वयमा असोज १९ गते सोमबार पालिकास्तरीय शैक्षिक गुणस्तर सुधारसम्बन्धी परामर्श सभा सञ्चालन गर्न लागिएको हो।

गाउँपालिकाका अनुसार कार्यक्रममा नेपालका शिक्षाविद् डा. विद्यानाथ कोइराला र टिका अधिकारीसँग प्रत्यक्ष अन्तरक्रिया तथा छलफल हुनेछ। छलफलमा पालिकाभित्रको शैक्षिक अवस्थाका साथै गुणस्तर सुधारका चुनौती, सम्भावना र समाधानका विकल्पबारे विचार आदानप्रदान गरिनेछ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्यद्वारा जारी सूचनाअनुसार कार्यक्रम असोज १९ गते बिहान १० बजेदेखि शिवनाथ गाउँपालिकाको सभाहलमा आयोजना हुनेछ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, विषयगत शाखा प्रमुख, शिक्षाप्रेमी बुद्धिजीवी तथा स्थानीय पत्रकारहरूको सहभागिता रहने गाउँपालिकाले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

निर्वाचित भएको ६ महिनामै सांसद महताले कृषिमन्त्रीलाई सोधे १३ प्रश्न
फ्ल्यास हेडिङ

निर्वाचित भएको ६ महिनामै सांसद महताले कृषिमन्त्रीलाई सोधे १३ प्रश्न

अशोज १५, २०८३
जलविद्युत लाइसेन्सपछि आयोजनाको काम नियमित अनुगमन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
फ्ल्यास हेडिङ

जलविद्युत लाइसेन्सपछि आयोजनाको काम नियमित अनुगमन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

अशोज १५, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति गठन
फ्ल्यास हेडिङ

अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति गठन

अशोज १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शिवनाथमा शैक्षिक गुणस्तर सुधारका लागि विज्ञसँग छलफल हुँदै

शिवनाथमा शैक्षिक गुणस्तर सुधारका लागि विज्ञसँग छलफल हुँदै

अशोज १५, २०८३
निर्वाचित भएको ६ महिनामै सांसद महताले कृषिमन्त्रीलाई सोधे १३ प्रश्न

निर्वाचित भएको ६ महिनामै सांसद महताले कृषिमन्त्रीलाई सोधे १३ प्रश्न

अशोज १५, २०८३
जलविद्युत लाइसेन्सपछि आयोजनाको काम नियमित अनुगमन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

जलविद्युत लाइसेन्सपछि आयोजनाको काम नियमित अनुगमन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

अशोज १५, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति गठन

अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति गठन

अशोज १५, २०८३
जलविद्युत्मा बाढीको ठूलो क्षति, हिउँदमा भारतबाट बिजुली आयात

जलविद्युत्मा बाढीको ठूलो क्षति, हिउँदमा भारतबाट बिजुली आयात

अशोज १५, २०८३
महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व